दिनेश ठकुल्ला । पुस १०, धनगढी | क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


दिनेश ठकुल्ला । पुस १०, धनगढी | क"/>

१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

यस्तो छ सुदूरपश्चिम बन्दको प्रभाव (फोटो फिचर)

१० पुष २०७३, आईतवार ०७:२७


दिनेश ठकुल्ला । पुस १०, धनगढी | कैलालीको गोदावरीमा गौहत्या गरिएको विरोधमा विभिन्न हिन्दूवादी संगठनले गरेको सुदूरपश्चिम बन्दले यहाको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

यहाँबाट सञ्चालन हुने लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका साधन चल्न सकेका छैनन भने बजार क्षेत्रमा अटो रिक्सा चलाउन पनि बन्द कर्ताले रोक लगाएका छन । जसका कारण यहाका विभिन्न जिल्लाका बसपार्कमा यात्रुहरु अलपत्र परेका छन । बजार क्षेत्रमा सर्वसाधारण हिडिरहेका देख्न सकिन्छ ।

बन्द कर्ताहरुले विभिन्न ठाउमा अहिले मोटरसाईकल र्याली, जुलुस, नारावाजी गर्दै प्रदर्शन गरिरहेका छन । सुदुरपश्चिमको प्रवेशद्धारा मानिने अत्तरीया चौराहामा ठुलो सख्यामा यातायातका साधन रोकिएका छन । बन्दलाई मध्यनगर गर्दै ठुलो सख्यामा प्रहरी परिचालन गरिएको छ । हिन्दूवादी संगठनले गौ हत्यारालाई कानूनी कारबाही गरिनु पर्ने, गौ संरक्षण केन्द्रको स्थापना गरिनु पर्ने लगायतका माग राख्दै आईतवार सुदूरपश्चिम बन्दको आह्वान गरेका हुन ।

गत बुधवार सुदरपश्चिमको मुख्य धार्मिक स्थल गोदावरीमा २ दर्शन भन्दा बढी गाई मृत अवस्थामा भेटिएका थिए भने त्यहस् सखयामा घाईते अवस्थामा पशु चौपाया भेटिएका थिए । उनीहरुले विषदी खुवाएर गौहत्या गरिएको भएपनि प्रशरीले छानविनमा चासो नदेखाएको आरोप लगाएका छन । प्रहरीले भने घटनाको छानविन गरिरहेको जनाएको छ । 

फोटोः दिनेश । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते