पुष १०, सल्यान | नेपाली काग्रेस क्षेत्र नं २ सल्यानको बैठक आईतबार सल्यानको श्रीनगरमा सम्पन्न भएको छ । नेपाली काग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र न २ सल्यानका स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष १०, सल्यान | नेपाली काग्रेस क्षेत्र नं २ सल्यानको बैठक आईतबार सल्यानको श्रीनगरमा सम्पन्न भएको छ । नेपाली काग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र न २ सल्यानका स"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली काग्रेस क्षेत्र नं २ सल्यानको बैठक सम्पन्न

१० पुष २०७३, आईतवार ११:५२

पुष १०, सल्यान | नेपाली काग्रेस क्षेत्र नं २ सल्यानको बैठक आईतबार सल्यानको श्रीनगरमा सम्पन्न भएको छ । नेपाली काग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र न २ सल्यानका सभापति सन्तोष केसीको अध्यक्षतामा बसेको बैठकले विभिन्न प्रस्तावहरुमा छलफल गरी निर्णय पारित गरेको छ । 

क्षेत्रिय अधिवेशन बाट क्षेत्रिय समितिमा मनोनित गर्न बाकी सदस्यहरुको मनोनित समेत गरेको छ । जस मध्ये उपसभापति मा यज्ञ बं शाह (रिम) सदस्यहरुमा क्रमस ःभरत कुमार बस्नेत(दमाचौर) महेन्द्र शाह(माझकाडा)नरेश खत्री(कालीमाटी) त्यसै गरी कल्याण श्रेष्ठ(शा.न.पा.३) मान बं खत्री (काभ्रा) लाई मनोनित गरेको छ भने पाटीका गतिविधिलाई तिव्र पार्न र आगामी रननिति तय गर्न २०७३ माघ २१ गते क्षेत्र नं २ अन्तरर्गतका सम्पुर्ण गाउ कार्य समितिका सभापति र सचिवहरु सँग आन्तरिक छलफल गर्ने निर्णय समेत पारित गरेको छ ।त्यसै गरी पाटीलाई अनुशासित,मर्यादित,जनमुखि बनाउन पाटी अनुशासित र जिम्मेवारीको वहन गर्नको लागी नेपाली काग्रेस क्षेत्र नं २ मा रहेका नेता,कार्यकर्ता तथा पाटीका सम्पुर्ण भातृ संगठन तथा सुभेच्छुक संघ सस्थाका प्रमुख अन्य व्यक्तिहरुबाट पाटीलाई कमजोर बनाउने उद्देश्यले विभिन्न खालका अभिव्यक्ति गाली, गलोज व्यक्तिगत चरित्र हत्या,हिंसा तथा पाटीको निम्ती भन्दा वहिर जाने गरेको खण्डमा पाटीको साधारण सदस्यता नरहने गरी कार्वाही गर्ने निर्णय गरेको छ ।

उक्त बैठक नेपाली काग्रेस क्षेत्र नं २ को कार्यलय श्रीनगर सल्यान मा सम्पन्न भएको थियो । बैठकमा क्षेत्रिय कार्य समिति क्षेत्र नं २ का सम्पुर्ण पदाधिकारी तथा सुभेच्छुक उपस्थिती रहेको कुरा क्षेत्रिय सचिव नविन पौडेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह