पुष १०। कैलाली । नेकपा माओबादी केन्द्र ७ नम्बर प्रदेशले आगामी स्थानिय चुनावलाई केन्द्रित गरी आफ्नो चुनाबी अभियान चलाऊने भएको छ । अत्तरियामा तीन दिन देखी चलेको बैठकको आज पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सात नम्बर प्रदेशक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष १०। कैलाली । नेकपा माओबादी केन्द्र ७ नम्बर प्रदेशले आगामी स्थानिय चुनावलाई केन्द्रित गरी आफ्नो चुनाबी अभियान चलाऊने भएको छ । अत्तरियामा तीन दिन देखी चलेको बैठकको आज पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सात नम्बर प्रदेशक"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

नेकपा माओबादी केन्द्र ७ नम्बर प्रदेशले आफ्नो चुनाबी अभियान छिट्टै चलाऊने : प्रदेश इन्चार्ज भट्ट

१० पुष २०७३, आईतवार १६:४३

पुष १०। कैलाली । नेकपा माओबादी केन्द्र ७ नम्बर प्रदेशले आगामी स्थानिय चुनावलाई केन्द्रित गरी आफ्नो चुनाबी अभियान चलाऊने भएको छ । अत्तरियामा तीन दिन देखी चलेको बैठकको आज पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सात नम्बर प्रदेशका इन्चार्ज लेख राज भट्टले स्थानिय निर्बाचनमा पार्टीलाई बलियो बनाउने गरी बिभिन्न बिभागहरु गठन गरी तल्लो तह सम्मका जनता संग पुग्ने गरी योजना बनाएको जानकारी दिनु भयो । उँहाले पार्टीलाई बिकास र श्रम सग जोड्ने गरी सबै नेता कार्यक्रतालाई परिचालन गरिने जानकारी दिनु भयो । पत्रकारहरुको अर्को जिज्ञासामा नेता भट्टले जनताले माओबादी पार्टी नछोडेको तर केही नेताहरु ब्यक्ती गत स्वार्थका कारण पार्टी छोडेने गरेको बताउनु भयो । उँहाले जनयुद्ध र जन–आन्दोलनको भरमा आएको संघियता जोगाउने मुल दायित्व पनि माओबादीको रहेकोले आफुहरु जसरी पनि कार्यन्वयन गरेर छोड्ने जिकिर गर्नु भयो । माओबादी केन्द्रले सात नम्बर प्रदेश भित्र सगठन बिभाग, आर्थिक निती निर्माण तथा ब्यबस्थापन बिभाग, प्रकाशन सुचना तथा संचार बिभाग गरी ९ वटा बिभाग समेत गठन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा