पुस ११, दाङ । विभिन्न हिन्दुबादी संगठनहरुले दाङ सहित मध्यपश्चिम क्षेत्रमा आमहडतालको घोषणा गरेका छन् 

धार्मिक स्थल कैलालीको गोदावरी वनमा १२० व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ११, दाङ । विभिन्न हिन्दुबादी संगठनहरुले दाङ सहित मध्यपश्चिम क्षेत्रमा आमहडतालको घोषणा गरेका छन् 

धार्मिक स्थल कैलालीको गोदावरी वनमा १२० व"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङ सहित मध्यपश्चिममा आमहडतालको घोषणा

११ पुष २०७३, सोमबार १०:३६


सन्तोषकुमार गुप्ता।पुस ११, दाङ  विभिन्न हिन्दुबादी संगठनहरुले दाङ सहित मध्यपश्चिम क्षेत्रमा आमहडतालको घोषणा गरेका छन् 

धार्मिक स्थल कैलालीको गोदावरी वनमा १२० वटा गाईगोरु मृत अवस्थामा भेटिए पछि हिन्दुबादी संगठनहरुले मंगलबार दाङसहित मध्यपश्चिम क्षेत्र बन्द आह्वान गरेका हुन् । 

हिन्दु जागरण नेपाल दाङ, ब्रामहण समाज दाङ, हिन्दु जागरण महिला संघ, हिन्दु जागरण बिद्यार्थी संगठन, कौशधन विरादरी सेवा समाज, पाण्डबेश्व मन्दीर धारपानी, अम्बिकेश्वरी मन्दिर अम्बापुर लगाएतका १२ वटा धार्मिक संस्थाहरुले सोमबार संयुक्तरुपमा बिज्ञप्ती जारी गरि गौ हत्याको बिरोध र उक्त घटनाको छानबिन गर्न सरकारलाई दवाव दिने उदेश्यले बन्द आह्वान गरिएको विज्ञप्तीमा उल्लेख गरेका छन् । 

मंगलबार  एक दिनका लागि एम्बुलेन्स, प्रेस, सुरक्षाकर्मीका गाडीहरु बाहेक अन्य बजार, कलकारखाना, उद्योग, यातायातका साधन सबै बन्द रहने पनि विज्ञप्तीमा उल्लेख छ ।

कञ्चनपुरको बेदकोट नगरपालिकाले छाडा गाइगोरु व्यवस्थापन गर्ने भन्दै ति गाईगोरुलाई गोदावरी पु-याएको स्वीकार गरेको छ । तर एक सय २० गाईगोरु मरेका भेटिएका छन भने अन्य करिब एक सय गाईगोरु पुरेको अनुमान स्थानिहरुले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड