मोहम्मद ईजहार शेष | पुस ११, परासी | नेपाली काग्रेसका केन्द्रीय सदस्य एवँ पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले सवै कार्यकर्तालाई ईमान्दार भएर पार्टी संगठन निर्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | पुस ११, परासी | नेपाली काग्रेसका केन्द्रीय सदस्य एवँ पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले सवै कार्यकर्तालाई ईमान्दार भएर पार्टी संगठन निर्मा"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आगामी निर्वाचनका लागि तयार रहनुस्ः कण्डेल

२०७३, ११ पुष सोमबार १४:२३

मोहम्मद ईजहार शेष | पुस ११, परासी | नेपाली काग्रेसका केन्द्रीय सदस्य एवँ पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले सवै कार्यकर्तालाई ईमान्दार भएर पार्टी संगठन निर्माण र विस्तार अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको छ । नेपाली काग्रेस क्षेत्र नं. ४ नवलपरासीको क्षत्रिय बृहत भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य कण्डेलले आगामी निर्वाचनका लागि पनि तयार रहन आग्रह गर्नुभयो ।  

सो भेलाले पार्टी संगठनलाई बलियो बनाउन सवै कार्यकर्ता ईमान्दार हुनुपर्ने र घर घरमा पुगि पार्टीको निति, सिद्धान्त र कार्यदिशाबारे अवगत गराउन सके संगठन बलियो र सदृणीकरण हुनुका साथै कार्यकर्तामा उत्साह थपिने निष्कर्स निकालेको छ । भेलामा सम्बोधन गर्दै नेपाली काग्रेस क्षेत्र नं. ४ का सभापति नरेन्द्रकुमार गुप्ताको अध्यक्षतामा भएको सो भेलामा जिल्ला सभापति विष्णु लामिछाने, पार्टीका महाधिवेशन प्रतिनिधिहरु, महासमिति सदस्यहरु, जिल्ला सचिव तथा पदाधिकारी एवँ जिल्ला सदस्यहरु, क्षत्रिय पदाधिकारी तथा सदस्यहरु, क्षेत्र नं. ४ अन्तरगत पर्ने रामग्राम र सुनवल नगरपालिका तथा अमरौट, बन्जरिया, हकुई, शुक्रौली, रामनगर गाविसका अध्यक्षहरु लगायतको सहभागिता रहेको क्षेत्रिय सदस्य एवँ प्रचार विभाग प्रमुख धनेश्वर श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी