पुस १२, खोटाङ । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले नेकपा (एमाले)ले संसद् अवरुद्ध गर्नुको पछाडि कुनै औचित्य नभएको बताएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १२, खोटाङ । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले नेकपा (एमाले)ले संसद् अवरुद्ध गर्नुको पछाडि कुनै औचित्य नभएको बताएका छन् । 

२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले संसद् अवरुद्ध गर्नुको औचित्य छैन: राई

१२ पुष २०७३, मंगलवार ०८:१३


पुस १२, खोटाङ । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले नेकपा (एमाले)ले संसद् अवरुद्ध गर्नुको पछाडि कुनै औचित्य नभएको बताएका छन् । 

कार्यकर्ता भेटघाटका लागि गृह जिल्ला खोटाङ आएका वरिष्ठ नेता राईले दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमालेले संसद् अवरुद्ध गरेर देशलाई सङ्कटतर्फ धकेलेको आरोप लगाए । 

अहिलेको अवस्थामा जारी संविधानले मुलुक चलाउन नसक्ने भएकाले सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताउँदै पार्टी संसदीय दलका नेता राईले भने-, “अहिलेको संविधान ८० प्रतिशत संशोधन गर्नुपर्ने अवस्थाको छ । सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्तावप्रति एमालेले संसद् नै अवरुद्ध गर्नु निकासको बाटो हैन ।” 

स्थानीय तहको निर्वाचन सम्बन्धमा पत्रकारले गरेको प्रश्नको जवाफमा नेता राईले देशमा पुरानै संरचनामा निर्वाचन गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो