पुस १३, काठमाडौँ । नेकपा (माओवादी) केन्द्रले स्थानीय तह वा निकायको निर्वाचनको मिति तत्कालै घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको केन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १३, काठमाडौँ । नेकपा (माओवादी) केन्द्रले स्थानीय तह वा निकायको निर्वाचनको मिति तत्कालै घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको केन"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको मिति घोषणा गर्ने माओवादी निष्कर्ष

१३ पुष २०७३, बुधबार ०९:३८

पुस १३, काठमाडौँ । नेकपा (माओवादी) केन्द्रले स्थानीय तह वा निकायको निर्वाचनको मिति तत्कालै घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बुधबार बसेको बैठकले निर्वाचन र संविधान संशोधनको विषयमा राजनीतिक छलफल जारी राख्दै सहमतिको प्रयास गर्ने निर्णय गरेको छ ।

सहमति नभएको अवस्थामा संसदीय प्रक्रियाका माध्यमद्वारा संविधान संशोधन र स्थानीय निर्वाचनबारे ठोस निर्णय लिने सहमति भएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा संविधान संशोधन, स्थानीय निर्वाचन, अख्तियार दुरुपयोग अनुसनधान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावलगायतका विषयमा छलफल भएको प्रवक्ता भुसालले जानकारी दिइन् ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्थाबारे नेतालाई जानकारी गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द