राम नारायण पंडित | पुस १३, सिरहा | मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन विना निर्वाचनको नाममा ताण्डव गरे देश गृहयुद्धमा फस्न सक्ने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित | पुस १३, सिरहा | मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन विना निर्वाचनको नाममा ताण्डव गरे देश गृहयुद्धमा फस्न सक्ने "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसोधन बिना निर्वाचन गरे देश गृहयुद्धमा जाने चेतावनी

१३ पुष २०७३, बुधबार १३:५९


राम नारायण पंडित | पुस १३, सिरहा | मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन विना निर्वाचनको नाममा ताण्डव गरे देश गृहयुद्धमा फस्न सक्ने  चेतावनी दिएका छन् । 

सिरहाको गौरिपुर प्र.म. मा रहेको जनता माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला भवनको शिल्यानास गर्दै अध्यक्ष यादवले तिन दलका नेताहरुले विगतमा जस्तै मधेशी, जनजाती, मुस्लिम र थारु माथि नरसंहार गरिे संबिधान लादन जवरजस्ती कुचेष्टा गरे संविधान रद्दीको टोकरीमा जाने दावी गरे । संशोधन बिना बर्तमान संविधान स्वीकार्य नरहेको भन्दै जारी गरिएको संविधानलाई सर्बस्वीकार्यता बनाउन संशोधन अनिवार्य रहेको यादबले स्पष्ट गरे । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले इमान्दारी पूर्वक प्रस्ताब गरिएको संशोधन प्रस्ताव टेवल गर्न नसकेको अध्यक्ष यादबले आरोप समेत लगाए ।  

एमाले दक्षिणपन्थी प्रंवृति भएको पार्टी रहेको आरोप लगाँउदै यादबले फेरी पनि यस्तै प्रवृति दोहर्याए फेरी जनसंघर्षका कार्यहरु अगाडि बढाउने उने उदघोष गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह