पुस १४, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी ९ दलले गरेको अवरोधका कारण ब्यवस्थापिका संसदको बैठक लगातार ११ औं पटक स्थगित भएको छ । 

सरकारले गत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १४, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी ९ दलले गरेको अवरोधका कारण ब्यवस्थापिका संसदको बैठक लगातार ११ औं पटक स्थगित भएको छ । 

सरकारले गत "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद बैठक लगातार ११ औं पटक स्थगित

१४ पुष २०७३, बिहीबार ०८:५६


पुस १४, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी ९ दलले गरेको अवरोधका कारण ब्यवस्थापिका संसदको बैठक लगातार ११ औं पटक स्थगित भएको छ । 

सरकारले गत मंसिरि १४ गते संविधान संशोधन विधेयक संसदमा दर्ता गराएपछि त्यसयता संसदको बैठक चल्न सकेको छैन । सरकारले दर्ता गरेको संशोधन विधेयक फिर्ता लिनुपर्ने माग गर्दै एमालेसहितका विपक्षी दलले ८ पटक संसद अवरुद्ध गरेका छन् भने तीन पटक सूचना टाँस गरेर स्थगित गरिएको छ । 

मंसिर १६ गतेदेखि विपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् । विहीबारको बैठक पनि विपक्षीले अवरुद्ध गरेपछि स्गगित गरिएको हो । 

विपक्षीहरुको अवरोधले संशोधन विधेयक संसदमा टेवल हुन सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोगमाथिको छलफलसमेत प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’