पुस १५, काठमाडौं । संविधान संशोधन नगरी राजनीतिक दलहरु चुनावको तयारीमा लागेको भन्दै मधेसी मार्चाले आन्दोलनको घोषणा गरेको छ ।

काठमाडौंमा बसेको दुई दिनको बैठक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १५, काठमाडौं । संविधान संशोधन नगरी राजनीतिक दलहरु चुनावको तयारीमा लागेको भन्दै मधेसी मार्चाले आन्दोलनको घोषणा गरेको छ ।

काठमाडौंमा बसेको दुई दिनको बैठक"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसी मोर्चाद्वारा आन्दोलनको घोषणा

२०७३, १५ पुष शुक्रबार ०९:११

पुस १५, काठमाडौं । संविधान संशोधन नगरी राजनीतिक दलहरु चुनावको तयारीमा लागेको भन्दै मधेसी मार्चाले आन्दोलनको घोषणा गरेको छ ।

काठमाडौंमा बसेको दुई दिनको बैठकले यही पुस १८ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको मोर्चाको जनाएको छ । शुक्रबार मोर्चाका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्नका लागि जनदबाब सिर्जना गर्ने निर्णय गरिएको जानकारी दिए ।

यसैबीच यही पुस १८ गते मोर्चाले देशभर विरोध प्रदर्शन गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै ठाकुरले पुस १८ गते सोमबार दिनको १ बेजे देशभरका जिल्ला सदरमुकाममा आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम लगायतले खबरदारीस्वरुप विरोध प्रदर्शन गर्ने बताए ।

मोर्चाले एमालेले संसदमा गरिरहेको अवरोध अलोकतान्त्रिक र संसदीय अभ्यासविपरीत भएको ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट