प्रज्वल पाैडेल । पुस १५, काठमाडौ | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेशि, जनजाति र उत्पिडित बर्ग, जातिका अधिकार प्राप्त नभएसम्म निरन्तर लाग्ने प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । पुस १५, काठमाडौ | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेशि, जनजाति र उत्पिडित बर्ग, जातिका अधिकार प्राप्त नभएसम्म निरन्तर लाग्ने प्र"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसी, जनजाति र उत्पिडित बर्गकाे अधिकारकाे लागि निरन्तर लाग्छु: प्रधानमन्त्री दाहाल

२०७३, १५ पुष शुक्रबार १२:२८


प्रज्वल पाैडेल । पुस १५, काठमाडौ | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेशि, जनजाति र उत्पिडित बर्ग, जातिका अधिकार प्राप्त नभएसम्म निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।

तमु(गुरूङ)"ल्हाेसार "च्हया-ल्हाे"२०७३ काे काठमाडौकाे टुडिखेलमा शुक्रबार अायाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे प्रतिबद्धता जनाउनुभएकाे हाे । दाहालले पहिचान र अधिकारका निम्ति अाफू सुरूवात देखिनै लागेकाे परेकाे अझैपनि यस क्षेत्रमा लाग्ने बताउनुभयाे । 

नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक देश भएकाे विविधता पाईने र अा-अाफ्नै संस्कृति रहेकाे प्रधानमन्त्री दाहालले बताउनुभयाे । उहाँले नेपालमा संविधान जारी भएसँगै जनजाती, मधेशी र महिला प्रमुख पदमा पुग्न सफल भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे- 'राष्ट्रपति महिला हुनुहुन्छ, उपराष्ट्रपति  सभामुखमा जनजाति र पुर्वराष्ट्रपतिमा मधेसी बनिसकेकाले अहिलेसम्म केही प्रगति हुन सकेन भन्नू गलत हाे, कुनै समय प्रधानमन्त्री राष्ट्रपतिमा जनजाति सम्म बन्न सक्छन् ।" उहाँले अायाेजक तमु-गुरूङलाई कति सहयाेग गर्ने भन्ने प्रश्नमा पाेहाेरकाे भन्दा डबल दिने घाेषणा समेत गर्नुभयाे ।


माअाेवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले सबै नेपालीलाई समेटेर निर्वाचनमा जाने अाफ्नाे याेजनाका साथ अाफु प्रधानमन्त्री भएकाले यसतर्फ लाग्ने तयारी भईरहेकाे बताउनुभयाे । तमुहरूकाे चाडकाे अबसरमा अाज रातकाे १२ बजेसम्म टुडिखेलमा कार्यक्रम हुने भएकाले प्रधानमन्त्री दाहालले सुरक्षा व्यवस्थामा मिलाउन सुरक्षा निकायहरूलाई निर्देशन दिनुभएकाे छ । 

कार्यक्रममा विभिन्न जिल्लाबाट गुरूङकाे पहिचान झाकि सहित सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट