मोहम्मद ईजहार शेष/पुस १५, परासी । नेपाल र भारतसँग सम्बन्धित रहेका विभिन्न धार्मिक स्थलहरुको बृहत गुरु योजना बनाई बिकास गर्नका लागि नेपाली कांग्रेसका केन्द्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/पुस १५, परासी । नेपाल र भारतसँग सम्बन्धित रहेका विभिन्न धार्मिक स्थलहरुको बृहत गुरु योजना बनाई बिकास गर्नका लागि नेपाली कांग्रेसका केन्द्र"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भारतको पर्यटन मन्त्रीसँग कण्डेलको यस्तो छ आग्रह

१५ पुष २०७३, शुक्रबार १६:४४


मोहम्मद ईजहार शेष/पुस १५, परासी । नेपाल र भारतसँग सम्बन्धित रहेका विभिन्न धार्मिक स्थलहरुको बृहत गुरु योजना बनाई बिकास गर्नका लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्वगृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलले भारतिय पर्यटन तथा संस्कृति मन्त्री डा.महेश शर्मासँग आग्रह गर्नु भएको छ । 

भारतीय प्रयटन मन्त्री शर्माको प्रमुख आतिथ्य तथा भारतका सांसद एंव गोरखनाथ पिठाधिश आदित्यनाथ बाबाको अध्यक्षतामा गोरखपुरमा भएको गोरक्षनाथ संग्रहालयको शिलान्यास कार्यक्रम मा बोल्दै केन्द्रिय सदस्य कण्डेलले यस्तो आग्रह गर्नु भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय पर्यटन मन्त्री शर्माले बुद्धको  जन्म स्थित लुम्बिनीको  बिकासमा सहयोग भारतिय सरकारको योजना बनाएको बताउनु भयो । लुम्बिनी ,  तिलौराकोट रामग्राम स्तूप,  पन्डितपुर र भारत को कुशिनगर , ससारनाथ भारतको,  राम भुमि अयोध्या र नेपाल को जानकी भुमि जनकपुरले भारत र  नेपालबिच सांस्कृतिक सम्बन्ध सँगै एक आपसमा सुमधुर सम्बन्ध बनाउन सहयोग गरेकाल सो ठाँउहरुलाई धार्मिक कोरिडोर को रूपमा विस्तार गर्ने योजना अगाडि बढाउने मन्त्री शर्माको भनाई थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह