२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ पटक पक्राउपछि जसमान जेल चलान

२०७३, १६ पुष शनिबार ०१:२७

पुस १६, काठमाडौं । महानगरीय प्रहरी कार्यालय अन्तर्गत उपत्यका तीनवटै जिल्ला प्रहरी परिसर, वृत्त र प्रभागको फरार सूचीमा रहेका अभियुक्तहरुको सूचनापाटीमा टासिएका जसमान राईको नाम नाम अब केही वर्षका लागि हटेको छ ।

विशेषगरी राजधानीको ताहाचल, कालिमाटी, कलंकी र वाफल क्षेत्रलाई गुण्डागर्दीको अखडा बनाउँदै आएका जसमानलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल पठाउने आदेश गरेसँगै जसमानको नाम फरार सूचीबाट हट्ने भएको हो । केही महिनाअघि लागू औषध ओसारपसार तथा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

यसअघि बिजुली बजारमा भएको ग्याङ फाइटमा प्रहरीको गोली लागेका २३ वर्षका जसमानले ३३ जनालाई आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ । उनलाई २०७१ सालदेखि ७३ सालसम्म प्रहरीले ६ पटक पक्राउ गरे पनि धरौटीमा छुट्दै आएका थिए । उनलाई गुण्डागर्दी, चन्दा असुली, कटपिट र धम्कीको अभियोग लागेको छ । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी