४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

एमालेको कारवाही प्रक्रियामा रहेका विष्ट सहितका कार्यकर्ता मालेमा प्रवेश

१६ पुष २०७३, शनिबार ११:१०

नरी बडु/पुस १६, बैतडी । नेकपा एमालले अराजक गतिविधि गरी पार्टीका नेताहरुलाई सार्वजनिक रुपमा गाली गरेको आरोपमा कारवाही प्रक्रिया अगाडी बढाएका केही कार्यकताएहरुले माले प्रवेस गरेका छन् ।

पार्टीको संगठनात्मक पद्घति नमान्ने, आफ्नो जिम्माका कार्य कहिल्यै पूरा नगर्ने, अराजक भई पार्टीका नेताहरुलाई सार्वजनिक रुपमा गालि गर्दै हिडेको आरोपमा नेकपा एमाले जिल्ला कार्यसमिती बैतडीले स्पष्टीकरण साधेका एमाले जिल्ला कमिटी सदस्य माधव विष्ट, नरवहादुर विष्ट लगायतका केहि पुर्व एमाले कार्यकर्ताहरुले शुक्रबार नेकपा माले प्रवेस गरेका छन् ।

पार्टीभित्र अराजक गतिविधि गर्ने कार्यकर्ताहरुले पार्टी परित्याग गरे लाखौँ कार्यकर्ता भएको एमालेलाई कुनै असर नपार्ने नेकपा एमाले बैतडीले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

हाल पार्टीले संचालन गरेको जनअभियानमा जिल्लाका विभिन्न गाविसहरुवाट आफ्नो पार्टीमा अन्य असल, नैतिकवान, कर्मठ, योग्य र सक्षम कार्यकर्ताहरुले दिनानु दिन प्रवेश गर्नेको ओइरो लागी लागिरहदा त्यसले कुनै असर नपार्ने विज्ञप्तीमा भनिएको छ ।

“केहि अराजक व्यक्तिहरुले एमाले परित्याग गरि मालेमा प्रवेश ग¥यो भन्दैमा यसले हाम्रो पार्टीलाई कुनै पनि प्रकारको हानि नोक्सानी र क्षति नपुग्ने र वरु पार्टी भित्रका फोहर व्यक्तिहरु बाहिर जाँदा पार्टी अझ बलियो, सुदृढ हुने कुरामा हामी विश्वास गदछौ” विज्ञप्तीमा उल्लेख छ । पार्टीका कार्यवहाक अध्यक्ष सुरेन्द्र पालद्वारा हस्ताक्षरित विज्ञप्तीमा कार्यकर्तालाई इमान्दार भनई संगठनमा लाग्न आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा