पुस १८, काठमाडौँ । व्यवस्थापिका–संसद्को आज तय भएको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । 

संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावको विर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १८, काठमाडौँ । व्यवस्थापिका–संसद्को आज तय भएको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । 

संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावको विर"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद्को दोस्रो बैठक सूचना टाँस गरी स्थगन

२०७३, १८ पुष सोमबार १०:५५

पुस १८, काठमाडौँ । व्यवस्थापिका–संसद्को आज तय भएको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । 

संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलको अवरोधका कारण संसद् बैठक अवरुद्ध हुँदै आएको छ । कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुख ओनसरी घर्तीले सूचना टाँस गरी मङ्गलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन गरेकी हुन् ।

 प्रमुख दलहरुबीच सहमतिको प्रयासका लागि संवाद चलिरहेकाले आजको दोस्रो बैठक स्थगन भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । आजको पहिलो बैठक विपक्षीको अवरोधपछि अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी