पुस १९, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले राजधानीमै कानुन हातमा लिएर अतिक्रमित जग्गामा बनेको घरमा डोजर लगाएको छ ।

राजधानीको कलंकी खसिबजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १९, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले राजधानीमै कानुन हातमा लिएर अतिक्रमित जग्गामा बनेको घरमा डोजर लगाएको छ ।

राजधानीको कलंकी खसिबजा"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी जग्गामा बनाइएको घरमा विप्लव माओवादीको डोजर

१९ पुष २०७३, मंगलवार १०:४७


पुस १९, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले राजधानीमै कानुन हातमा लिएर अतिक्रमित जग्गामा बनेको घरमा डोजर लगाएको छ ।

राजधानीको कलंकी खसिबजार स्थित एक घरमा मंगलबार विहानै विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले डोजर लगाएका हुन् ।

‘पटक–पटक सम्झाउँदा पनि नमानेपछि हामीले भत्काएका हौँ,’ उपत्यका संयोजक लोकेश विश्वकर्माले भने,‘शासन र सम्पत्तिको दुरुपयोग गर्दै सार्बजनिक जग्गा कब्जा गरेर बनाएको घर बाध्य भएर नेकपा माओवादीले भत्काएको छ ।’

किर्तिपुर नगरपालिका वडा नम्बर एक स्थित जीवन महर्जनले बनाएको घरमा विप्लव माओवादीले डोजर लगाएको हो । यस अघि भारती ढुंगानाले बनाएको घर महर्जनले मुद्दा लडेर आफ्नो नाममा पारेका थिए । सार्वजनिक जग्गामा घर बनाइएको थाहा पाएपछि कैलाश लोहोनीको अगुवाईमा घर भत्काइको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’