प्रज्वल पाैडेल | पुष २०, भक्तपुर । स्थानिय बासिन्दा सडकमा उत्रियपछि उपत्यकामा बन्दकाे प्रभाव परेकाे छ । विभिन्न माग राख्दै नारा लगाएर बिहानैदेखि सडकमा अवराेध पुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल | पुष २०, भक्तपुर । स्थानिय बासिन्दा सडकमा उत्रियपछि उपत्यकामा बन्दकाे प्रभाव परेकाे छ । विभिन्न माग राख्दै नारा लगाएर बिहानैदेखि सडकमा अवराेध पुर"/>
२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा बन्दकाे प्रभाव (भिडियाे सहित)

२०७३, २० पुष बुधबार ०५:१५

प्रज्वल पाैडेल | पुष २०, भक्तपुर । स्थानिय बासिन्दा सडकमा उत्रियपछि उपत्यकामा बन्दकाे प्रभाव परेकाे छ । विभिन्न माग राख्दै नारा लगाएर बिहानैदेखि सडकमा अवराेध पुर्याएका छन् ।

स्थानीय बन्दकर्ताले बिहान १० बजेतिर भक्तपुरकाे नयाँठिमी चाेका सवारीलाई ताेडफाेड गर्न खाेजेपछि प्रहरीले जाेगाएकाे छ भने काठमाण्डाै बसपार्क, काेटेश्वरबाट भक्तपुर, काभ्रे, सिन्धुली,रामेछाप,  दाेलखा हिडेका सार्वजनिक यातायात फर्काइदिएका छन् भने एम्बुलेन्स,विद्यार्थी बाेकेका बस, दूध,पानी ट्याङकरहरूलाई अबराेध गरेका छैनन् ।

सार्वजनिक यातायात अबरुद्ध हुदाँ यात्रु गन्तब्यमा पुग्न नपाई अलपत्र परेका छन् । माेटरसाइकल चलेका छन् । उनीहरूले सडक माफिया मूर्दावाद,मानवअधिकारकाे रक्षा गर,सास्कृतिक,ऐतिहासिक र धार्मिक सम्पदाकाे रक्षा गर लगाएतका नारा लगाउदै सडकमा प्रदर्शन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट