पुस २०, काठमाडौं । सभामुख ओनसरी घर्तीले राजनीतिक निकासका लागि निर्णायक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेकी छन् ।

बुधबार बिहान सात "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २०, काठमाडौं । सभामुख ओनसरी घर्तीले राजनीतिक निकासका लागि निर्णायक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेकी छन् ।

बुधबार बिहान सात "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निकास निकाल्न प्रचण्डलाई सभामुख घर्तीको आग्रह

२० पुष २०७३, बुधबार ०६:०१

पुस २०, काठमाडौं । सभामुख ओनसरी घर्तीले राजनीतिक निकासका लागि निर्णायक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेकी छन् ।

बुधबार बिहान सात बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेकी घर्तीले व्यवस्थापिका संसदको अर्को बैठकको मिति भन्दा अघि नै निकास निकाल्ने गरी पहल गर्न आग्रह गरेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

भेटमा सभामुख घर्तीले प्रधानमन्त्री प्रचण्डलाई सरकारको नेतृत्वकर्ताको हैसियतले दलहरुवीच सम्वाद गरी सहमति खोज्न आग्रह गरिन् । सभामुखको आग्रहपछि प्रधाानमन्त्री प्रचण्डले आजैदेखि सहमति खोज्न लागिपर्ने बताएका थिए । सभामुखले सहमति जुटाउन विभिन्न दलका नेताहरुसँग गरिरहेको छलफल र प्रयासलाई सकारात्मक भन्दै प्रधानमन्त्रीले प्रशंसा गरेका थिए ।

सभामुख ओनसरी घर्तीले राजनीतिक निकास निकाल्न आग्रह गर्दै मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि छलफल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’