नरी बडु/पुस २१, बैतडी । नयाँ शक्ति पार्टी नेपालमा पछिल्लो समय युवा आक्रषण बढ्न थालेको छ । 

संगठन विस्तार अन्र्तगत जिल्लाका नेता गाँउ पस्न थाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/पुस २१, बैतडी । नयाँ शक्ति पार्टी नेपालमा पछिल्लो समय युवा आक्रषण बढ्न थालेको छ । 

संगठन विस्तार अन्र्तगत जिल्लाका नेता गाँउ पस्न थाल"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नयाँ शक्तिमा युवा आक्रषण बढ्दै

२०७३, २१ पुष बिहीबार ११:४३


नरी बडु/पुस २१, बैतडी । नयाँ शक्ति पार्टी नेपालमा पछिल्लो समय युवा आक्रषण बढ्न थालेको छ । 

संगठन विस्तार अन्र्तगत जिल्लाका नेता गाँउ पस्न थालेपछि युवाको आक्रषणपनि बढ्न थालेको हो । घरदैलो भेटघाटपछि नयाँ शक्ति नेपालले बिहीबार जिल्ला युवा भेला सम्पन्न गरेको छ । सयौँ युवाहरुको उपस्थितिमा भेला सम्पन्न गरिएको जिल्ला संयोजक कृष्णप्रसाद बडुले बताए । 

युवाको भेलाले नयाँ नेतृत्व समेत चयन गरेको छ । रघुबिर सिह धामीको अध्यक्षतामा ५१ सदस्यीय राष्ट्रिय युवा अभियान कमिटी गठन गरिएको बडुले बताए ।

रघुबिर धामी अध्यक्ष रहेको कमिटीको उपाध्यक्षमा संकर बडु, लबदेव भट्ट र मोहन ठगुन्ना छन् । सचिवमा कृष्ण बहादुर साउद, सहसचिवमा नरेन्द्र साउद, नरेन्द्र धामी, कोषाध्यक्षमा सुनिता अवस्थी छन् । 

कमिटीले पछिल्लो समय मौलाईरहेको भ्रष्टाचार नियन्त्रण र जिल्लाको आर्थिक क्रान्तिमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ । 

भेलाको संम्वोधन गर्दै पुर्व शिक्षा राज्य मन्त्रि लिला भण्डारीले नयाँ शक्तिको अर्को नाम समृद्ध नेपाल भएकाले युवाहरुलाई सत्ता परिवर्तनको लागि मात्रै प्रयोग गर्ने नभईकन उत्पादनमुलक काममा प्रेरित गर्नुपर्ने बताएकी छन् । 

जिल्लामा रहेका नयाँ शक्तिसंग आवद्ध युवाहरुलाई पनि आन्दोलन र बन्दमा प्रयोग नगरिकन आर्थिक क्रान्तिमा अभिप्रेरित गरीने नयाँशक्तिका जिल्ला संयोजक बडुले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु