प्रज्वल पौडेल/पुस २२, काठमाडौ । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसिले नेपाललाई टुक्राउन लोकतन्त्र र गणतन्त्र नल्याएको बताएका छन् ।

शुक्रबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल/पुस २२, काठमाडौ । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसिले नेपाललाई टुक्राउन लोकतन्त्र र गणतन्त्र नल्याएको बताएका छन् ।

शुक्रबा"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जातीय द्वन्द्व ल्याउन र देश विखण्डन गर्न गणतन्त्र आएको होइन: केसि

२०७३, २२ पुष शुक्रबार १४:४९


प्रज्वल पौडेल/पुस २२, काठमाडौ । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसिले नेपाललाई टुक्राउन लोकतन्त्र र गणतन्त्र नल्याएको बताएका छन् ।

शुक्रबार नौ दलद्वारा आयोजित विरोधसभामा बोल्दै उहाले जातीय द्वन्द्व ल्याउन, देश विखण्डन गर्न गणतन्त्र नआएको बताएका हुन् । 

नेता केसीले आफूहरुले भियतनाम र चिनको राष्ट्रिय युद्ध पढेको भन्दै नेपाली जनता भुटान-सिक्कीम व्यहोर्न तयार नरहेको बताए । केसीले आफूहरुको टक्कर लगाए, अह्राएको गर्नेहरुसँग नभई भारतीय शासकहरुसँग भएको बताए । 

५ नं प्रदेशलाइ अहिले टुक्राउन दियो भने अन्य प्रदेशबाट पनि टुक्राउनुपर्छ भन्दै आन्दोलन हुने भएकाले अहिले दिनु नहुने धारणा राखे । अध्यक्ष केसीले पहाड विनाको प्रदेश नम्बर २ बनाएकोमा नेतृत्वले गर्पती गरेको धारणा राखे । राष्ट्रियताको पक्षमा एमाले लागेकाले धन्यवाद दिदै देशलाई अखण्ड राख्न सबैदल सजग रहनुपर्ने उनले धारणा राखे ।

नेमकिपाका केद्रिय सदस्य प्रेम सुनारले भारतिय शासकको निर्देशनमा आएको विद्येयक संसदमा छलफल हुन नसक्ने बताए । उनले नागरिकताको सबालमा नेपालको कानुन खुकुलो भएकोले अझै कडाइ गर्नुपर्ने बताए । सुनारले भने- "संविधानमा बिहान ९ बजे जन्तिसंगै आएकी एक विदेशी महिलाले १० बजे अंगिकृत नागरिकता, ११ बजे प्रदेशको सांसद, मन्त्री हुने व्यवस्था छ । "

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी