पुस २५, काठमाडौं । नेपाल स्वरोजगार ब्यापार श्रमिक संघको १५औं स्थापना दिवस तथा काठमाडौं जिल्ला कमिटिको जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

सोमबार प्रज्ञा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, काठमाडौं । नेपाल स्वरोजगार ब्यापार श्रमिक संघको १५औं स्थापना दिवस तथा काठमाडौं जिल्ला कमिटिको जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

सोमबार प्रज्ञा "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ काठमाडौंको जिल्ला अधिवेशन सम्पन्न

२५ पुष २०७३, सोमबार १७:०५

पुस २५, काठमाडौं । नेपाल स्वरोजगार ब्यापार श्रमिक संघको १५औं स्थापना दिवस तथा काठमाडौं जिल्ला कमिटिको जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

सोमबार प्रज्ञा भवन काठमाडौंमा भएको कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन महासंघका सहमहासचिव तथा प्रदेश नं ३ का संयोजक जनक चौधरीले सडकमा बसेर व्यापार गर्ने देश भरिका एक लाख ब्यवसायी र ३ सय भन्दा बढि कमिटिले १ करोड रकम जम्मा गरेको बताउनुभयो । 

चौधरीले कुनै पनि ब्यवसायी बिरामी परेमा सहयोग स्वरूप ४० हजार रकम यहि पुस १५ बाट दिन सुरु गरिसकेको जानकारी दिनुभयो। उहाँले विभिन्न स्थानमा रहेर व्यापार गरिरहेको ब्यापारीहरु एकले अर्कालाई अफ्ट्यारो पर्दा सहयोग गर्न आग्रह गर्नुभयो । 

सडकछेउका टहरामा बसेर व्यापार गर्ने ब्यवसायीको नेपाल सरकारले पञ्जीकरण गरि ब्यबसायीको तथ्यांक राख्न र पछि ब्यवसाय गर्न नसक्ने भएको अवस्थामा सामाजिक सुरक्षा भत्ता दिनुपर्ने चौधरीले माग गर्नुभयो ।

आजै भएको सो अधिबेशनमा नवराज पण्डितको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी समेत निर्विरोध चयन भएको नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ केन्द्रीय उपमहासचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’