खकेन्द्र केसी

पुस २६ सल्यान

नेकपा माओवादी नेतृत्वको अखिल (क्रान्तिकारी) ले आज पुस २६ देशव्यापी शैक्षिक हड्ताल गर्ने भएको छ । 

पुस ८ गते लोकमानसिंह कार्कीलाई जनकारबाही गरेर पक्राउ परेका अखिल (क्रान्तिकारी) का केन्दीय सदस्यहरु प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

पुस २६ सल्यान

नेकपा माओवादी नेतृत्वको अखिल (क्रान्तिकारी) ले आज पुस २६ देशव्यापी शैक्षिक हड्ताल गर्ने भएको छ । 

पुस ८ गते लोकमानसिंह कार्कीलाई जनकारबाही गरेर पक्राउ परेका अखिल (क्रान्तिकारी) का केन्दीय सदस्यहरु प्"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भ्रष्टचारीका विरुद्ध आवाज उठादाँ पक्राउ गर्नेहरुलाई पनि नछाडिने ः भण्डारी

२६ पुष २०७३, मंगलवार ०१:४९

खकेन्द्र केसी

पुस २६ सल्यान

नेकपा माओवादी नेतृत्वको अखिल (क्रान्तिकारी) ले आज पुस २६ देशव्यापी शैक्षिक हड्ताल गर्ने भएको छ । 

पुस ८ गते लोकमानसिंह कार्कीलाई जनकारबाही गरेर पक्राउ परेका अखिल (क्रान्तिकारी) का केन्दीय सदस्यहरु प्रकाश शाहि र चन्द्र बुढा लाई स–सम्मान सहित रिहाइको माग गर्दै शैक्षिक हड्ताल गर्न लागेको अखिल ९क्रान्तिकारी० सल्यानले हिजो एक विज्ञप्ती निकाली जानकारी दिएको छ । भुम प्रकाश भण्डारीको हस्ताक्षर विज्ञप्तीमा भनिएको छ । ̒भ्रटचार, दलालीकारण, महंगी र कालोबजारीले देश यतिखेर आक्रान्त छ । यसको विरुद्धमा अखिल (क्रान्तिकारी) सल्यान निरन्तर संघर्षमा रहने छ ’ । 

थप विषयमा पत्रकार सँग कुराकानी गर्दै अखिल (क्रान्तिकारी) सल्यानका संयोजक भुम प्रकाश भण्डारीले देशका महाभ्रष्ट लोकमानसिंह कार्की जस्ता व्यक्तीलाई कारबाहि गर्दा उल्टै आफुहरुलाई धरपकट गर्ने सत्ताको भरमा चलेका देशका दलाल नेताहरुलाई नछाडिने बताए । आजकोको शैक्षिक हड्ताल  भ्रष्टचारीका विरुद्धका भएकोले सहयोग गरिदीनुहुन सबैलाई आग्रह गरेका छन । जबसम्म  लोकमानसिंह कार्कीलाई करबाही गर्ने व्यक्ति सम्मान सहित रिहाइ हुदैनन् तब सम्म अन्दोलन झन चर्काउने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह