२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज पृथ्वी जयन्ति, सार्वजनिक बिदा छैन

२०७३, २७ पुष बुधबार ०१:३६

पुस २७, काठमाडौँ | नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन अर्थात आज पुस २७ गते सरकारी विदा दिईएको छैन । 

पृथ्वी जयन्तिमा बिदा हुने धेरैले विश्वास गरेको भएतापनि आज सार्वजनिक बिदा भने दिईएन । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' समेत पृथ्वी जयन्तिको दिनमा बिदा दिन सकारात्मक बनेको भएपनि मंगलबार साँझसम्म गृहमन्त्रालयले बिदाबारे कुनै निर्णय नगरेपछि आम नेपालीले आज बिदा नपाएका हुन् ।

मृथ्वी जयन्तिलाई यस अघि सार्वजनिक बिदा दिने चलन थियो तर २०६२/६३ को परिवर्तन पछि हटाइएको थियो । तर केहि राजनीतिक दल तथा नेताहरुले पृथ्वी जयन्तिमा पनि सार्वजनिक बिदा दिनुपर्ने माग राखेका थिए । नेपालीहरु पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताका प्रतीक मान्छन् र पृथ्वी नारायण साह बि.स. १७७९ मा आजकै दिन जन्मिएकाले उनको स्मृतिमा आज सार्वजनिक बिदा दिनुपर्ने कतिपयको माग छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी