माघ ७, काठमाडौं । सर्वोच्च अदालत परिसरभित्रै तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने दुई युवा शुक्रबार रिहा भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ७, काठमाडौं । सर्वोच्च अदालत परिसरभित्रै तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने दुई युवा शुक्रबार रिहा भ"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्कीलाई कालोमोसो दल्ने विप्लव माओवादीका कार्यकर्ता रिहा (फोटोफिचर)

७ माघ २०७३, शुक्रबार ०८:४०

माघ ७, काठमाडौं । सर्वोच्च अदालत परिसरभित्रै तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने दुई युवा शुक्रबार रिहा भएका छन् ।

भ्रष्टाचारको आरोप लगाउदै विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य चन्द्र बुढा र प्रकाश साहीले लोकमान कार्की माथि सर्वोच्च अदालत परिसर भित्रै कालोमोसो दलेका थिए ।

अदालतको अपहेलना गरेको अभियोगमा उनीहरुलाई सर्वोच्च अदालतले एक महिना कैद सजायको फैसला गरेको थियो । अदालतले तोकेको कैद सजाय माघ ७ गते आज सकिएको हो ।


यसैबीच अखिल (क्रान्तिकारी)ले थुना मुक्त हुने आफ्ना दुई कार्यकर्तालाई सम्मान गरेको छ ।  

महानगरीय प्रहरी परिसर टेकुबाट सुरु भएको र्याली त्रिपुरेश्वर चोकमा आएर कोणसभामा परिणत भएको उपत्यका संयोजक लोकेश विश्वकर्माले साझा सबाललाई जानकारी दिए ।

कोण सभामा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्ण बहादुर सिंहले भ्रष्टाचारबिरोधि आन्दोलन निरन्तर जारी राख्ने र भ्रष्टाचार गर्ने जो कोहीलाई पनि आफुहरुले नछाड्ने बताएको बिश्वकर्माले जानकारी । 

तस्बिर: लोकेश विश्वकर्माको फेस्बुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता