२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आत्महत्या गर्न बाध्य गराएको भन्दै दुई (क्रान्तिकारी) विद्यार्थी द्धारा घोर बिरोध ।

२०७३, ७ माघ शुक्रबार ०८:४३


खकेन्द्र केसी

माघ ७, सल्यान

शारदा नगरपालीका १ श्रीनगर स्थित सपना रावतले बिहीबार आफ्नै घरमा झुन्डीयर आत्महत्या गरेकी छन । शिवजन माध्यामिक विद्यालय सितलपाटी सल्यानमा कक्षा ९ मा अध्यानरत रावतले के कारणले आत्महत्या गरिन भन्ने कुरा बारे अहिले छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डि.एस.पि. स्याम बहादुर के.सी. ले जानकारी दिएका छन ।

सोहि विषयलाई लिएर दुई माओवादी (क्रान्तिकारी) विद्यार्थी संगठनले आत्महत्या गर्न बाध्य गराएको भन्दै घोर बिरोध गरेका छन । 


विप्लव माओवादी निकट र माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले छुटाछुटै प्रेश विज्ञप्ती निकालेका छन । विज्ञप्तीमा भनिएको छ  ̒सपनाको अविभावकले श्रीनगरमा रहेको मिर्मीरे बैंक लिमीटेडको मिर्मीरे लघ ुविक्त बाट कर्जा लिएको र समयमा तिर्न नसकेको भन्दै उक्त लघु वित्तलका प्रबन्धक निर्देशकको निर्देशनमा लघु विक्तका कर्मचारी र समुहका केहि महिलाहरु प्रत्यक्ष उपस्थितमा हिजो विहानै देखि सपना रावतको घरमा धर्ना दिदै विभिन्न प्रकारका आक्षप सहित घरमा तालाबन्दी गरेको, घरमा अविभावक नभएको बेला वित्तिय संस्थाले निर्दाेष नाबालक छोरीलाई मानसिक तनाव दिएको र  उक्त्त दुव्र्यवहार सहन नसकी रावतले घरमै भुण्डीएर आत्महत्या गरेको’ भन्दै क्रान्तिकारी संगठनले विरोध जनाएको छ ।  


भुम प्रकाश भण्डारी  संयोजक हस्ताक्षर विज्ञप्तीमा भनिएको छ । ̒यो घटना आत्महत्या नभएर विक्तिय संस्थाले अप्रत्यक्ष रुपमा गरेको हत्या नै हो । यो घटनाको अखिल क्रान्तिकारी सल्यानले घोर निन्दा गर्दछ’ । 

त्यस्तै हिमाल योगी इन्चार्ज र मोहन खडका उपाध्यक्ष रहेको हस्ताक्षर विज्ञप्तीमा भनिएको छ ̒मृतकका परिवारलाई उचित क्षेतिपुर्ती सहित दोषिलाई कानुनि कारबाहीको माग गरिएको छ’ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी