माघ १०, जेनेभा ।  बिश्व स्वास्थ्य संगठन कार्यकारी बोर्डको  १४०औं सेसनमा भाग लिन आईतबार जेनेभा आउनुभएका स्वास्थ्य मन्त्रि तथा कांग्रेस केन्द्रिय सदस्य गगन थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १०, जेनेभा ।  बिश्व स्वास्थ्य संगठन कार्यकारी बोर्डको  १४०औं सेसनमा भाग लिन आईतबार जेनेभा आउनुभएका स्वास्थ्य मन्त्रि तथा कांग्रेस केन्द्रिय सदस्य गगन थ"/>
२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ भित्रमा चुनाव नभए भयावह अवस्था आउँछ: स्वास्थ्यमन्त्री

२०७३, १० माघ सोमबार ०२:५८

माघ १०, जेनेभा ।  बिश्व स्वास्थ्य संगठन कार्यकारी बोर्डको  १४०औं सेसनमा भाग लिन आईतबार जेनेभा आउनुभएका स्वास्थ्य मन्त्रि तथा कांग्रेस केन्द्रिय सदस्य गगन थापाले आगामी माघ सात गते भित्र तिनै तहको निर्बाचन गरि सक्नु पर्ने बताएका छन् । 

नेपालि जनसम्पर्क समिति स्विटजरल्याण्डको आयोजनामा गरिएको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले भने– आगामी माघ ७ भित्रमा ३ तहकै चुनाब भएन भने त्यसको म्याद थप्न नमिल्ने र संबिधान खारेज हुने साथै २००७ को अबस्था आउने हुनाले यथासिघ्र सबै दल मिलेर चुनाबी वाताबरण मिलाउनु पर्नेमा जोड दिए । 

अहिलेको अवस्थामा संविधान कार्यन्वयन गर्नु सबैको जिम्मेवारी भएको बताउँदै उनले संविधान कार्यन्वयन र स्थानीय तहको निर्वाचनमा कुनै पनि दल सत्तापक्ष र प्रतिपक्ष हुनु नहुने बताए । चुनाव गर्न सबैको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे । माघ भित्रमा चुनाव नभए भयावह अवस्था देशमा आउने भन्दै गम्भीर हुन सवै दललाई आग्रह गरे ।

संविधान जारी भए देखि नै मधेसमा आन्दोलन चर्किएकोले उनीहरुको मागलाई व्यवस्थापन गर्न नसक्दा समस्या सिर्जना भएको पनि उनले बताए । मधेशमा रहेका युवाहरुमा विभेद भयो भनेर रिस छ त्यसलाई पेलेर भन्दा पनि राजनीतिक सम्बाद मार्फत मात्र त्यसको हल हुने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट