माघ १४, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद एवम् प्रभावशाली नेता अमनलाल मोदीले थारु, आदिवासी, मधेशी, मगर लगायतका माँगहरु सम्बोधन नभएर अर्को टिकापुर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १४, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद एवम् प्रभावशाली नेता अमनलाल मोदीले थारु, आदिवासी, मधेशी, मगर लगायतका माँगहरु सम्बोधन नभएर अर्को टिकापुर "/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रकै सांसदले भने-‘प्रचण्ड सरकार असफल भयो’

१४ माघ २०७३, शुक्रबार ०८:३६

माघ १४, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद एवम् प्रभावशाली नेता अमनलाल मोदीले थारु, आदिवासी, मधेशी, मगर लगायतका माँगहरु सम्बोधन नभएर अर्को टिकापुर घट्ना दोहोरिने चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद मोदीले भने,‘टिकापुर घट्ना एउटा नमूना मात्रै हो, यदि थारु, आदिवासी, मगर, मधेशीहरुका माँगहरु सम्बोधन भएन भने संसारको कुनैपनि शक्तिले अब हुने आन्दोलन रोक्न सक्दैन् ।’

सांसद मोदीले यदि समयमै माँग सम्बोधन नगरिए मुलुकमा ठूलो संकट आउने खतरा औंल्याए। उनले भने,‘यदि माँग सम्बोधन गर्न सरकारले ढिलासुस्ती गर्यो भने चाहेरपनि हाम्रो देश हाम्रो हातमा रहँदैन ।’

नेता मोदीले कैलाली, कञ्चनपुर, झापा, मोरङ, उदयपुर र सप्तरीका थारुहरुलाई बेग्लै प्रदेश नदिए कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले थारुहरुको माँग सम्बोधन नभईकन सरकारले जबरजस्ती चुनावको मिति घोषणा गरे आफूहरु बाध्य भएर त्यसको प्रतिकारमा उत्रिने समेत चेतावनी दिए। उनले भने,‘हाम्रा मागहरु सम्बोधन नभईकन चुनाव घोषणा गरिए, हामी कुनै हालतमा मान्दैनाौं ।’

उनले संविधान यथास्थितिमा औचित्यहिन रहेको समेत टिप्पणी गरे । आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकापनि पनि संशोधन गरेर समस्या समाधान गर्न गम्भिर नभएको उनको आरोप थियो ।

उनले भने,‘संविधान संशोधन गरेर मुलुकलाई निकास दिने कुरामा प्रधानमन्त्री प्रचण्डजी गम्भिर बन्नुभएन, उहाँ सफल हुन सक्नुभएन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता