४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सार्वजनिक रुपमा गरिएको अपमानप्रति अनेम संघको आपत्ति

१६ माघ २०७३, आईतवार १६:११

सास/माघ १६, बैतडी । संयुक्त राष्ट्र संघिय जनसंख्या कोषका जिल्ला संयोजक गणेश शाही र दलित संघ बैतडीका अध्यक्ष रमेश कोलीले अनेमा संघका जिल्ला सचिव सरस्वती नेपाली र सदस्य गीता सिलालमाथी सार्वजनिक रुपले झुटा लञ्छना लगाएर अपमानित गरेको भन्दै अखिल नेपाल महिला संघ बैतडीले विज्ञपती सार्वजनिक गर्दै आपत्ति जनाएको छ ।

आईतबार विज्ञप्ती प्रकाशित गरि जिल्ला प्रशासन कार्यालयको हलमा माघ ११ गते आयोजित बालविवाह न्युनिकरणका लागि सरोकारवाला निकायसंगको छलफल कार्यक्रममा गरि अपशब्द प्रयोग गरि झुटा लञ्छना लगाएर सार्वजनिक रुपले अपमानित गर्ने प्रयास गरेको भन्दै खेद व्यक्त गरेको छ ।

‘आफ्ना नेता तथा कार्यकर्तामाथी अपमानित गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन अनुशार कारवाहिको गर्दछौं’ । अखिल नेपाल महिला संघका अध्यक्ष दुरा भट्राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

अन्यथा संगठनले आन्दोलनको आंधीवेहरी सृजना गर्ने चेतावनी समेत विज्ञप्तीमार्फत दिईएको छ । यसै गरि प्रत्येक महिनाको नियमित वस्ने गरेको अखिल नेपाल महिला संघका बैतडीको बैठक अध्यक्ष दुरा भट्राईको अध्यक्षतामा समपन्न भएको छ ।

नियमित बैठकले जातीय विभेद, लैङ्गीक विभेद र बालविवाह अन्त्यका लागि जिल्ला कमिटि देखी गाउं स्तर सम्म अभियान संचालन गर्ने निर्णय समेत गरेको छ । यस्तै जिल्लामा लक्षित वर्गका लागि संचालन गरिने विकास निर्माण तथा क्षमता अभिवृद्धिका कामहरुको अनुगमन गर्ने समेत निर्णय गरेको छ । कार्यक्रमको प्रमुख अतिथिमा अनेमा संघका केन्द्रिय सचिवालय सदस्य माया भट्ट रहनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता