माघ १७, काठमाडौँ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा(माओवादी केन्द्र)का सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । 

समितिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १७, काठमाडौँ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा(माओवादी केन्द्र)का सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । 

समितिक"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेखा समिति सभापतिमा उपाध्याय विजयी

२०७३, १७ माघ सोमबार ०८:३८

माघ १७, काठमाडौँ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा(माओवादी केन्द्र)का सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । 

समितिको सभापति चयका लागि आज भएको निर्वाचनमा उपाध्यायले २३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का सांसद पशुपति चौलागाईले १६ मत प्राप्त गरे । नौ जना सांसद भने अनुपस्थित भएका थिए । 

समितिमा आवद्ध रहनु भएका ५० सांसदहरुमध्ये जेष्ठ सदस्य रहनु भएका सांसद सवेन्द्रनाथ शुक्लले मतदान गर्न नपाउने व्यवस्थाअनुसार कुल मतदाता ४९ थियो । 

तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जा मन्त्री भएपछि ६ महिनादेखि समितिको सभापति पद खाली रहेको थियो । 

सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र)लगायतका दलले संयुक्त उम्मेदवारको रुपमा उपाध्यायलाई अगाडि सारेको थियो । नवनिर्वाचित सभापतिलाई बधाइ दिन मङ्गलबार बिहान ११.०० बजे समितिको बैठक राखिएको जेष्ठ सदस्य शुक्लले जानकारी दिए । 

उपाध्याय नेकपा(माओवादी केन्द्र)का तर्फबाट तत्कालीन संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेका हुन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट