माघ १७, काठमाडौँ । संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नेपाल मागि खाने पहिचान बनाएको देशको सूचीमा रहेको बताएका छन् । 

सोमबार संवाद डबलीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १७, काठमाडौँ । संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नेपाल मागि खाने पहिचान बनाएको देशको सूचीमा रहेको बताएका छन् । 

सोमबार संवाद डबलीम"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल मागि खाने देश हो: यादव

२०७३, १७ माघ सोमबार १०:५६


माघ १७, काठमाडौँ । संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नेपाल मागि खाने पहिचान बनाएको देशको सूचीमा रहेको बताएका छन् । 

सोमबार संवाद डबलीमा राष्ट्रिय शिल्पी आन्दोलनले ‘शिल्पी अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यादवले मुठिभर शासकका कारण नेपालले मागि खाने देशको रुपमा चिनिएको बताए । ‘म मन्त्री भएको बेला धेरै देशमा जाने अवसर पाएँ, नेपाली मन्त्रीलाई भेट्नु अघि उनीहरुले के माग्न आयो ? के दिने होला भनेर सल्लाह गर्ने गर्छन्’ यादवले भने । नेपाली नेता विदेश भ्रमण जाँदा कि माग्न आयो कि युवा शक्ति बेच्न आयो होला भन्ने दृष्टिले हेरिने गरेको यादवले अनुभव सुनाए । 

कार्यक्रममा बोल्दै यादवले नयाँ संविधान उत्पीडित जाति र समुदायको पक्षमा नभएको बताए । ‘यो कुनै उत्पीडित जाति र समुदायको पक्षमा छैन, जसले संविधान लेखे उनीहरुकै पक्षमा छ,’ यादवले भने, ‘यो संविधान पाँच दाजुभाईको पक्षमा छ ।’ उनले जातिय आधारमा शासन व्यवस्था भएकाले उत्पीडित जाति र समुदायलाई अपमान गरेको बताए । उनले संविधान उत्पीडित वर्ग र समुदायको पक्षमा नभएकाले मान्न नसकिने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट