माघ १७, नवलपरासी । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एबम सांसद टोप बहादुर रायमाझीले संविधान संसोधनमा नअल्झेर अव निर्वाचन तर्फ अगाडि बढनुपर्ने बताएका छन् ।
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १७, नवलपरासी । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एबम सांसद टोप बहादुर रायमाझीले संविधान संसोधनमा नअल्झेर अव निर्वाचन तर्फ अगाडि बढनुपर्ने बताएका छन् ।
"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संबिधान संशोधन हुन नसके निर्वाचनमा जानुपर्छ: रायमाझी

१७ माघ २०७३, सोमबार १२:५५

माघ १७, नवलपरासी । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एबम सांसद टोप बहादुर रायमाझीले संविधान संसोधनमा नअल्झेर अव निर्वाचन तर्फ अगाडि बढनुपर्ने बताएका छन् ।

नवलपरासीको रामनगर २ बडेरा स्थीत धान्यान्चल महायज्ञ माविको २९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै नेता रायमाझीले अवको एक वर्ष भित्र तिन तहको निर्वाचन गर्ने गरि अघि बढनुपर्ने विचार व्यक्त गरेका हुन् । 

पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले मलुकको हितका लागि भएमात्र संविधान संसोधन हुन सक्ने बताए । संसोधनको लागि दुई तिहाई सहमति हुन आवश्यक रहेको र त्यो हुनसक्यो भने मात्र संसोधन हुने बताए । 

यस्तै नवलपरासी क्षेत्र नं. ४ का सांसद एवँ नेकपा एमालेका नेता वैजनाथ चौधरीले पाँच नम्बर प्रदेशबाट पहाड र तराई अलग गराउनुको उद्धेश्य मुलुकलाई विखण्डन तर्फ लैजान खोजिएकाले मुलुकलाई विखण्डनबाट जोगाउन सवै एकजुट भएर लाग्नुपर्ने बताए । 

धान्यान्चल महायज्ञ मावि बडेराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यप्रसाद न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष न्यौपानेले विद्यालयलाई जिल्लाकै नमुना बनाउदैँ शैक्षिक गुणस्तर अभिबृद्धिमा लाग्ने बताएका छन ।

कार्यक्रममा राष्ट्रिय कलाकार रमेशराज भटराई, विष्णु जि खनाल माईला बा, उमा गिरी, भरत क्षत्रि लगायतको वेजोड प्रस्तुती समेत रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै