माघ २२, दार्चुला | नेकपा एमाले निकट विद्यार्थीहरुको भातृ संगठन युवा संघ नेपाल दार्चुला साखाको सातौँ जिल्ला अधिबेसन सम्पन्न भएको छ ।

\शुक्रबार अबेर राति सकिएको बन्द स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २२, दार्चुला | नेकपा एमाले निकट विद्यार्थीहरुको भातृ संगठन युवा संघ नेपाल दार्चुला साखाको सातौँ जिल्ला अधिबेसन सम्पन्न भएको छ ।

\शुक्रबार अबेर राति सकिएको बन्द स"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

युवा संघ दार्चुलाको अध्यक्षमा पाल चयन

२०७३, २२ माघ शनिबार ०१:०३

माघ २२, दार्चुला | नेकपा एमाले निकट विद्यार्थीहरुको भातृ संगठन युवा संघ नेपाल दार्चुला साखाको सातौँ जिल्ला अधिबेसन सम्पन्न भएको छ ।

\शुक्रबार अबेर राति सकिएको बन्द सत्रबाट विक्रमबहादुर पाल अध्यक्ष रहने गरि २७ सदस्य रहेको जिल्ला कमिटि गठन गर्दै अधिबेसन सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटि सचिव ज्ञानेन्द्र घर्तिले जानकारी दिनुभयो । समितिका अन्य पदाधिकारी हरुमा जयन्ति महता उपाध्यक्ष, कल्यानसिह विष्ट सचिव, किसनसिह ऐरी कोषाध्यक्ष, र गोपाल राम टमटालाई सह सचिवमा चयन गरी जिल्ला सम्मेलन राति करिब १० बजेतिर सकिएको थियो ।

युवा संघ नेपालले राष्ट्र निर्माणको भावना आत्मासात गर्दै नयाँ कार्ययोजनाका साथ विकास निर्माणको क्षेत्रमा होमिने नव निर्वाचित अध्यक्ष विक्रम बहादुर पालले बताए । युवाहरुमा भएको जोश र जाँगरलाई आत्मसाग गर्दै देश विकासका लागि सबैभन्दा अगाडी युवा संघ रहने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट