माघ २३, दार्चुला । जनसंख्या तथा बातावरण मन्त्रि जयदेब जोशी अहिले विभिन्न विकासे कार्यक्रम सहित दार्चुलाको लेकम क्षेत्रको भ्रमणमा छन् ।

 नेकपा संयु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, दार्चुला । जनसंख्या तथा बातावरण मन्त्रि जयदेब जोशी अहिले विभिन्न विकासे कार्यक्रम सहित दार्चुलाको लेकम क्षेत्रको भ्रमणमा छन् ।

 नेकपा संयु"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

मन्त्री जोशी विकासे कार्यक्रमसहित दार्चुलामा

२३ माघ २०७३, आईतवार ०२:३३

माघ २३, दार्चुला । जनसंख्या तथा बातावरण मन्त्रि जयदेब जोशी अहिले विभिन्न विकासे कार्यक्रम सहित दार्चुलाको लेकम क्षेत्रको भ्रमणमा छन् ।

 नेकपा संयुक्तका पार्टी सचिव समेत रहेका मन्त्रि जोशि विहिबार दार्चुला पुगेका हुन् । उनी अहिले मिनि ग्रेट तथा पानी तान्ने सोलार प्रविधिको सिलान्यास तथा भेटघाटमा व्यस्त छन् ।

 मन्त्रि जोशीले शनिबार रिठाचौपातामा रहेको सोलार मिनिग्रेट परियोजनाको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस अघि बोहोरी गाउँ गाविको वडा नं. ९ मा रहेको बेदथली सोलार खानेपानी पम्पीङ आयोजनाको शिलान्यास पनि मन्त्रि जाशीले गरेका थिए । 

खोनपानी आयोजनाको शिलन्याश गर्दा उपभोक्ता समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले पहिलो किस्ताबाफतको २२ लाख ५० हजारको चेक समेत हस्तान्तरण गरेको खानेपानी आयोजना उपभोक्ता समिति सचिव केशवराज जोशीले जानकारी दिए ।

 आयोजनाका कुल लागत करिब ७६ लाख मध्ये ४५ लाख बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको, ३१ लाख खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय दार्चुला र बाकी गावसको गरी त्रीपक्षीय सहकार्यमा उक्त आयोजना निर्माण गरिन लागेको हो ।

 दार्चुलाबाट फर्कने क्रममा मन्त्रि जोशीले सर्मोली बासीहरुसँगको अनौचारीक सामुदायिक संस्थाहरुमा सौर्य उर्जा, चौलानी नदीबाट गाविस सदरमुकाम सम्म पानी तान्न सौर्य उर्जा, बढीपुर देखि गोकुलेश्वर सम्मको मूलबाटो निर्माण तथा बढीपुर मावि सर्माेलीको घेरपर्खाल निर्माण लगायतका विकासका योजनाहरु सञ्चालनका लागी आफुले सक्दो पहल गर्ने बताउनु भएको छ ।

 मन्त्रि जोशी आईतबार गृहजिल्ला दार्चुलाबाट काठमाण्डौका लागी हिडेको उनका सोकिय सचिव रमेशचन्द्र जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला