मोहम्मद ईजहार शेष/माघ २५, नवलपरासी । स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन नजिकदै गर्दा क्याम्पसहरुमा राजनितिक चहलपहल बढेको छ । 

क्याम्पसमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/माघ २५, नवलपरासी । स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन नजिकदै गर्दा क्याम्पसहरुमा राजनितिक चहलपहल बढेको छ । 

क्याम्पसमा "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको पाल्ही बहुमुखि क्याम्पसमा नँया शक्तिको विद्यार्थि युनियन

२५ माघ २०७३, मंगलवार १३:०२


मोहम्मद ईजहार शेष/माघ २५, नवलपरासी । स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन नजिकदै गर्दा क्याम्पसहरुमा राजनितिक चहलपहल बढेको छ । 

क्याम्पसमा रहेका आ आफ्ना विद्यार्थि संगठनलाई प्रशिक्षण र पुर्नगठन गर्ने कार्य धमाधम भईरहको छ । सोही क्रममा आज नँया शक्ति पार्टि नेपाल निकट नँया शक्ति विद्यार्थि युनियन पाल्ही बहुमुखि क्याम्पस परासीमा गठन भएको छ । 

नँया शक्ति पार्टि नेपाल नवलपरासीका ईन्चार्ज एंव पुर्व सांसद चिनक कुर्मिको प्रमुख आतिथ्य तथा विद्यार्थि कमरुद्दिन अलिको अध्यक्षतामा आज भएको विद्यार्थिहरुको भेलाले ममता कुर्मिको अध्यक्ष्तामा १३ सदस्सीय क्याम्पस ईकाई कमिटि गनठ भएको हो । जस्को उपाध्यक्षमा देवमणि पासवान, सचिवमा बिभा यादव, सहसचिवमा कमरुद्दिन अलि र कोषाध्यक्षमा रन्जना कुमारी राय चयन हुनु भएको छ । 


सो अवसरमा नँया शक्ति पार्टि नेपाल नवलपरासीका जिल्ला संयोजक बिरेन्द्र कुमार हरिजन, जिल्ला सदस्य अभिषेक राव, नँया शक्ति युवा समितिका जिल्ला अध्यक्ष भगवति यादव लगायतले शुभकामना ब्यक्त गर्नु भएको नँया शक्ति पार्टिका नगर संयोजक अमिरुल्लाह मिँयाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन