२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका क्याम्पसहरुमा क्रान्तिकारी माओवादीको सांगठनिक हस्तक्षेप

२०७३, २६ माघ बुधबार ०६:४१

माघ २६, नवलपरासी | नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले नवलपरासीका क्याम्पसहरुमा सांगठनिक हस्तक्षेप शुरु गरेको छ । 

बैद्य क्रान्तिकारीको गढ मानिदै आइएका जिल्लाका केही क्याम्पसहरुमा क्रान्तिकारीले सांगठनिक हस्तक्षेप गरेको  हो । सो अन्तरगत क्रान्तिकारीले दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाट २ चिसापानीमा सगठन सुदृढ तथा बिस्तार गरेको छ । दिब्यज्योति बहुमुखी क्याम्पसमा क्रान्तिकारीले तारा पोखरेल संयोजक तथा बिनिता क्षेत्री सहसंयोजक रहेको ३१ सदस्सीय मुल इकाई सम्मेलन आयोजक समिति गठन गरेको छ ।

समितिको सदस्यहरुका अर्जुन भुसाल, हरि लामिछाने, सुर्य नारायण चौधरी,हरेन्द्र चौधरी इस्तिहाक शेष, सन्दिप बराललगायत चयन हुनुभएको छ । भेला तारा पोख्रेलको अध्यक्षता पूर्व बिद्यार्थी नेता बोल्गा नेपालको प्रमुख आतिथ्यता एंव देशभक्त जनगणतान्त्रिक मोर्चा नवलपरासीका सचिव रवि पाण्डेको आतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै