माघ परासी, २५ माघ । नेपाललाई नेतृत्व गर्ने सामर्थय नेपाली कांग्रेसमा रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले दावी गर्नु भएको छ ।

नेपाली "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ परासी, २५ माघ । नेपाललाई नेतृत्व गर्ने सामर्थय नेपाली कांग्रेसमा रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले दावी गर्नु भएको छ ।

नेपाली "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलकलाई नेतृत्व गर्ने सामर्थ्य कांग्रेसमा छः नेता भट्टराई

२६ माघ २०७३, बुधबार ११:१४

माघ परासी, २५ माघ । नेपाललाई नेतृत्व गर्ने सामर्थय नेपाली कांग्रेसमा रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले दावी गर्नु भएको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ४ नवलपरासीको क्षेत्रिय भेलालाई आज परासीमा सम्बोधन गर्दे नेता भट्टराईले यस्तो बताउनु भएको हो । सबै जनताको हकहितमा ल्याइएको संविधानलाई कार्यान्वयमा देखिएका कठिनाईलाई सरकारले संविधान संसोधन मार्फत हल गर्न खोज्दा नेकपा एमाले सहितका विभिन्न दलहरुले अवरोध खडा गरेको नेता भट्टराईले आरोप लगाउनु भयो ।

कांग्रेस राष्ट्र नेतृत्वकर्ता पार्टि भएको बताउदै पार्टिको  कार्य शैलीमा केही परिवर्तन भएकोले यसलाई निदान गरि अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा केन्द्रिय सदस्य एवं पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल मुलक स्थानीय निकायको निर्वाचनको संघारमा रहेकाले निर्वाचनमा पार्टिलाई बहुमतले जिताउनु पर्ने बताउनु भयो । यस्तै पुर्व केन्द्रिय सदस्य कृष्णचन्द्र नेपालीले संसदमा दर्ता भएको संविधान संसाधन प्रस्तावलाई एमालेले क्षलफका लागि सदनमा प्रवेश गराउन डराएको र संसदिय नियमको उलंघन गरेको आरोप लागाउनु भयो ।

नेपाली कांग्रेसका क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति नरेन्द्र कुमार गुप्ताको सभापतित्व तथा केन्द्रिय सदस्य गोबिन्द्र भट्टराईको प्रमुख आतिथ्यमा भएको क्षेत्रिय भेला कार्यक्रममा जिल्ला सभापति बिष्णु लामिक्षाने , सचिव बिक्रम यादव , मुस्लिम संघका कार्यबाहक सभापति कासिद अलि , क्षेत्रिय सभापतिहरु , ईकाई सभापति , भात्रृ संग्ठनका नेता लगायले स्थानीय निकायको चुनावमा कांग्रेसलाई बहुमतले जिताउनु पर्नेमा जोड दिनु भएको क्षेत्रिय सचिव माधव पाण्डेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन