फागुन १ , जनकपुर । नयाँ शक्ति नेपालका पार्टी अध्यक्ष डा. बाबुराम भटटराईले सिके राउत र केपी शर्मा ओली एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १ , जनकपुर । नयाँ शक्ति नेपालका पार्टी अध्यक्ष डा. बाबुराम भटटराईले सिके राउत र केपी शर्मा ओली एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन् । 
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिके राउत र केपी ओली एउटै सिक्काका दुई पाटाः बाबुराम

२०७३, १ फाल्गुन आईतवार ०८:०४

फागुन १ , जनकपुर । नयाँ शक्ति नेपालका पार्टी अध्यक्ष डा. बाबुराम भटटराईले सिके राउत र केपी शर्मा ओली एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन् । 

जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले मधेसमा देखिएको असन्तुष्टिलाई केपी ओलीले सम्बोधन गर्न नसक्दा मधेसमा सीके राउत प्रवृति हावी भएको बताए । भट्टराईले केपी ओलीकै कारण सिके राउत प्रवृत्ति हावी हुँदै गएको आरोप लगाए । उनले ओली र राउत दुवैको सोच एकै खालको भएको भन्दै मुलुकमा उनीहरुकै कारण अतिवादी चिन्तन हावी भएको बताए ।

भट्टराईले संविधान संशोधनमा सकारात्मक टिप्पणी दिँदै अहिलेकै परिस्थितिमा स्थानिय चुनाव गर्न नहुने धारणा व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै