दिनेश ठकुल्ला/फागुन ४, धनगढी । कैलालीको लम्की बहुमुखी क्याम्पस प्रमुख र सहायक प्रमुख अपहरणमा परेका छन् । 

आज क्याम्पस प्रमुख भिष्म थापा र सहायक प्रमुख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/फागुन ४, धनगढी । कैलालीको लम्की बहुमुखी क्याम्पस प्रमुख र सहायक प्रमुख अपहरणमा परेका छन् । 

आज क्याम्पस प्रमुख भिष्म थापा र सहायक प्रमुख"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विप्लव निकट बिद्यार्थीद्वारा क्याम्पस प्रमुख र सहायक प्रमुख अपहरण

२०७३, ४ फाल्गुन बुधबार १३:३७

दिनेश ठकुल्ला/फागुन ४, धनगढी । कैलालीको लम्की बहुमुखी क्याम्पस प्रमुख र सहायक प्रमुख अपहरणमा परेका छन् । 

आज क्याम्पस प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्ट अपहरणमा पर्नु भएको हो । उनीहरुलाई विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले क्याम्पस परिसरबाटै कब्जामा लिएर अज्ञात स्थलतर्फ लगेको बताइएको छ । तर, कैलाली प्रहरीले भने यसबारे जानकारी नभएको बताएको छ । 

मिडियामा खबर आएपछि खोजतलाश थालेका कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले फागुन १४ गते हुन लागेको स्ववियु निर्वाचनको विरोध गर्दै आएको छ । 

उनीहरुले देशभरका क्याम्पसमा स्ववियु निर्वाचन नगर्न धम्की दिँदै आएका छन् । अखिल क्रान्तिकारी एक केन्द्रिय सदस्यले दुवै जनालाई नियन्त्रणमा लिएको स्वीकार गर्नु भएको छ । उहाँले घटनाबारे तत्काल विस्तृत बताउन चाहनु भएन ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै