फागुन १०, दाङ । दाङको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा सर्बसहमतिमा स्वबियु कमिटी चयन गरिएको छ ।

क्याम्पसमा क्रीयाशिल विद्यार्थी संगठन बिच "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १०, दाङ । दाङको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा सर्बसहमतिमा स्वबियु कमिटी चयन गरिएको छ ।

क्याम्पसमा क्रीयाशिल विद्यार्थी संगठन बिच "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन

१० फाल्गुन २०७३, मंगलवार ११:४४


फागुन १०, दाङ । दाङको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा सर्बसहमतिमा स्वबियु कमिटी चयन गरिएको छ ।

क्याम्पसमा क्रीयाशिल विद्यार्थी संगठन बिच आपसी सम्झदारी भएपछी निर्बाचन समिती द्धारा स्वबियु समिती औपचारिक रुपमा घोषणा गरिएको हो।स्वबियु निर्बाचन संयोजकका अनुसार अशोक बेलबासेको नेतृत्वमा ११ सदसिय समिती सर्बसहमतिले चयन गरिएको हो ।

स्वबियु उपसभापतिमा सौरभ खनाल, सचिबमा भुपाल थापा मगर,सहसचिबमा सुमित्रा थापा र कोषाअद्यक्षमा करण खड्का चयन भएको स्वबियु निर्बाचन संयोजक आन्नद लामिछानेले जानकारि दिए । त्यस्तै कृष्ण कुमाल, गिता कुमाल, आकृती कुमाल, मनिराम चौधरी, अशोक दाहाल र बिन्दु आचार्य सदस्यमा चुनिएका छन । समितिमा एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियुको बहुमत छ ।

क्यामपसमा सक्रीय विद्यार्थी संगठन जनमोर्चा निकट अखिल छैठौ, एमाले निकट अनेरास्वबियु र काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ बिच सहमती भएको थियो । सहमती अनुसार अखिल छैठौका तर्फबाट सभापती सहित ३ सदस्य, अनेरास्वबियुको तर्फबाट उपसभापती सहित ७ सदस्य र नेबिसंघका तर्फबाट १ जना सद्स्य समितिमा चयन भएका छन । 

एमाले निकट अनेरास्वबियुका तर्फबाट उपसभापती, सचिब, सहसचिब, कोषाअध्यक्ष सहित अन्य ३ जना सद्स्य स्वबियु समितिमा चयन भएको स्वबियु सचिब भुपाल थापा मगरले बताए। 

राजनितिक हस्तक्षेप बिना सर्बसहमतिमा समिति गठन भएकाले त्रिभुवन बिश्वबिद्यालयले तय गरेको निर्बाचन मिति फागुन १८ भन्दा अघि नै समिती घोषणा गरिएको निर्बाचन समिती संयोजक लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव