फागुन १६, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका नेता डिल्लीराज शर्मा विश्वले आठौ महाधिवेशनबाट पार्टीले नयाँ सन्देश दिएको बताएका छन । 

पार्टीको जिल्ला सचि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १६, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका नेता डिल्लीराज शर्मा विश्वले आठौ महाधिवेशनबाट पार्टीले नयाँ सन्देश दिएको बताएका छन । 

पार्टीको जिल्ला सचि"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महाधिवेशनबाट पार्टीले नयाँ सन्देश दिएको छ: विश्व

१६ फाल्गुन २०७३, सोमबार १२:५९

फागुन १६, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका नेता डिल्लीराज शर्मा विश्वले आठौ महाधिवेशनबाट पार्टीले नयाँ सन्देश दिएको बताएका छन । 

पार्टीको जिल्ला सचिवालय बैठकलाई सम्बोधनका क्रममा पुर्व सेक्रेटेरी समेत रहेका विश्वले पार्टी कार्यकर्तालाई पार्टीको नामबारे भ्रममा नपर्न भन्दै महधिवेशनको सन्देश तलसम्म लागु गर्न निर्देशन दिएका हुन । 

पार्टीको नाम कम्युनिष्ट राखेर पार्टीले सबैलाई मिलाउने अभियान लागेको भन्दै उनले माओवाद मात्र हैन माक्सवाद, लेनिनवाद सबैलाई कम्युनिष्ट भित्र राखेर अघि बढेको बताएका छन । 

एकिकृत क्रान्तिबाट अब देशलाई चलाउने भन्दै उनले सबैकुरालाई एक बनाएर लिने विचार नै कम्युनिस्ट विचार भएको बताएका छन । 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी लोकपाल केसीले पार्टीले निर्माण गरेको जनपरिषदमा विभिन्न मुद्दाहरू परेको भन्दै जनपरिषदका कामको रक्षामा लाग्न कार्यकर्तालाई भनेका थिए । 

महाधिवेशनको बारेमा राखिएको समिक्षामा सचिवालय सदस्यरूले पार्टीको प्रभाव राम्रो भएको बताएका थिए । सल्यानबाट गाडिका गाडि कार्यकर्ता राजधानी देखी थवाङ सम्म पुगी महाधिवेशनमा विचार राख्नु भनेको ऐतिहासिक कुरा भएको उनिहरूको भनाई थियो । 

बैठकले महाधिवेशनको व्यस्ततामा गर्न नसकेको बागचौरको १४ गतेको बलिदान दिवस स्थानिय स्तरमा गर्ने निर्णय गरेको छ । जसअनुसार बागचौरमा फागुण १९ गते, फारूला र कपुरकोटमा २० गते अनि झिम्पेमा २१ गते गरिने जनाईएको छ । 

सहिद सप्ताहको रूपमा मनाईने कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिनेछ । त्यस्तै फागुण २१ गतेको कार्यक्रममा झिम्पेमा बनाईएको सहिद गेट उद्घाटन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर