२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पनि २ वटा क्याम्पसमा मतदान जारी

२०७३, १८ फाल्गुन बुधबार ०९:३०

सरु शर्मा/फागुन १८, नवलपरासी । त्रिभुवन बिश्व बिधालय अन्तरगतका बिभिन्न क्याम्पसमा आज स्वतन्त्र बिधार्थी युनियनको स्ववियु चुनाव भैरहेको छ । 

नवलपरासीमा पनि २ वटा क्याम्पसमा चुनावि प्रकृया जारी छ । नवलपरासीका ६ वटा क्याम्पसमा  चुनाव हुने भनिएपनि महाकवि देवकाटा क्याम्पस सुनवल र दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाटमा मात्रै चुनाव भएको हो । अन्य क्याम्पसमा भने बिभिन्न सँगठनमा आबद्ध बिधार्थीहरुले स्वबियु चुनावको बिरोध जनाएर तालाबन्दि गरेका कारण चुनाव हुन नसकेको हो ।

नवलपरासीका २ वटा क्याम्पस मध्य महाकवि देवकाटा क्याम्पस सुनवलमा बिहान ७ बजे देखि दिउसो १ बजे सम्म मतदानको समय निर्धारण गरीएको र अहिले मतदान प्रकृया सम्पन्न भएको निर्बाचन अधिकृत शिव नेपालले जानकारी दिनुभयो । सो क्याम्पसमा जम्मा ४ सय ८२ मतदाता रहेकोमा ४ सय २५ मत खसेको उहाले बताउनुभाये । मतदान प्रकृया सम्पन्न भईसकेकाले अव केहीबेरमा मतगणना जारी हुने निर्बाचन समितिले जनाएको छ । 

यस्तै दिब्य ज्योति बहुमुखी क्याम्पस बर्दघाटमा भने मतदानकार्य जारी रहेको बताईएको छ । ३ बजे सम्ममा मतदान प्रकृया सकिने र त्यसपछि मतगणना सुरुहुने निर्बाचन अधिकृत सागर पाण्डेले बताउनुभयो ।  सो क्याम्पसमा ९०४ मतदाता बिधार्थी रहेका छन् ।

 देशभरका २०० क्याम्पसमा स्ववियु चुनाव हुने भनेर तयारी सम्पन्न गरीए पनि आज बिभिन्न कारणले गर्दा कतिपय क्याम्पसको निर्बाचन स्थगित भएका छन् । चुनाव भएको स्थानमा ८ बर्ष पछि भएको चुनावमा सहभागिता जनाउन पाउदाँ आफुहरुलाई खुशीलागेको प्रतिक्रिया बिधार्थीहरुले दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै