फागुन २४, नवलपरासी | संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीको आयोजनामा शोक सभा कार्यक्रम आज जमुनिया गाबिसको गोपिगन्जमा भएको छ । 

संयुक्त लोकतान्त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २४, नवलपरासी | संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीको आयोजनामा शोक सभा कार्यक्रम आज जमुनिया गाबिसको गोपिगन्जमा भएको छ । 

संयुक्त लोकतान्त्"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीद्वारा शोक सभा

२०७३, २४ फाल्गुन मंगलवार १२:३६

फागुन २४, नवलपरासी | संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीको आयोजनामा शोक सभा कार्यक्रम आज जमुनिया गाबिसको गोपिगन्जमा भएको छ । 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीका जिल्ला सदस्य नरसिंह बाहादुर चौधरीको अध्यक्षतामा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम पुर्ब भौतिक योजना तथा यातायात ब्यवस्था हृदयेश त्रिपाठीको प्रमुख अतिथ्यतामा सो कार्यक्रम भएको हो । मधेसका मुद्दाहरुको माग र संविधान सन्सोधन नभएको बिरोध जनाउँदै गर्दा हिजो भएको सप्तरीको राजबिराजमा मधेसी मोर्चाका कार्यकर्ताहरु माथी गोली प्रहार भै ४ जनाको मृत्यु र १२ जना घाइते भएको घटनालाई घोर भर्सना गरि शोक सभा कार्यक्रम गरिएको तराई मधेस लोकतान्त्रिक पार्टीका क्षेत्रीय अध्यक्ष रामपृत यादवले बताउनु भयो । 

शोक सभामा बोल्दै त्रिपाठीले  हाम्रो लडाइँ सम्प्रदायिक लडाइँ नभई राज्यको संरचना बनाउटसंग लडाइँ रहेको बताउनु र साथै एमालेको मेची देखि माहाकालीको अभियान रोकिएन भने पुनः टिकापुरको घटना दोहोरिने उहाले बताउनु भयो । शोक सभामा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुभान अलि अन्सारी,त म लो पा का केन्द्रिय सदस्य छबिलाल हरिजन,युवा फ्रन्टका केन्द्रिय सदस्य करम हुसेन अन्सारी,लख्खु यादव,हैदर अलि मोमिन र असरफ चुडीयार लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै