फागुन २५, सल्यान । अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय सदस्य हेमन्ता बुढाथोकीले यो व्यवस्थाको समाप्ती पछिमात्र महिलाको मुक्ति हुने बताएकी छन ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २५, सल्यान । अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय सदस्य हेमन्ता बुढाथोकीले यो व्यवस्थाको समाप्ती पछिमात्र महिलाको मुक्ति हुने बताएकी छन ।&nbs"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यो व्यवस्थाको समाप्तीपछि मात्र महिलाको मुक्ति हुन्छ: हेमन्ता

२०७३, २५ फाल्गुन बुधबार १२:३९


फागुन २५, सल्यान । अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय सदस्य हेमन्ता बुढाथोकीले यो व्यवस्थाको समाप्ती पछिमात्र महिलाको मुक्ति हुने बताएकी छन । 

यो व्यवस्था दलाल संसदिय व्यवस्था भएको भन्दै यसको समाप्तीपछि समाजमा नयाँ जनवादी व्वस्था हुने र त्यसपछि महिलाको मुक्तिहुने उनले बताएकी हुन । सबै महिलालाई एकीकृत क्रान्तिमा लामवद्ध हुन आष्रह गरेकी उनले आफुहरू महिलाका मुद्दा बोकी  निरन्तर  संघर्षमा रहेको बताएकी हुन । 

१ सय ७औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा सल्यानको कपुरकोटमा भएको सभालाई सम्बोधन गर्दै उनले गरिव महिलाहरू यो अवस्थामा दिनहु उत्पिडनमा परिरहने र सल्यानको त्रिवेणीमा पनि त्यस्तै गरिवलाई मारेर दोषीहरूले मुक्ति पाएको बताएकी हुन । 

संगठनकी जिल्ला अध्यक्ष सृजना गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन फुलमाया पिएमले गरेकी थिईन । र्यालीले कपुरकोट बजार परिक्रमा पछि कोण सभामा परिणत भएको थियो भने सहभागिलाई टीका विकले स्वागत गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ