श्याम थापा/फागुन २५, नवलपरासी । विभिन्न संघसस्थाहरुको आयोजनामा १०७औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरि मनाएको छ । 

सो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/फागुन २५, नवलपरासी । विभिन्न संघसस्थाहरुको आयोजनामा १०७औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरि मनाएको छ । 

सो"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाईयो

२०७३, २५ फाल्गुन बुधबार १६:३८


श्याम थापा/फागुन २५, नवलपरासी । विभिन्न संघसस्थाहरुको आयोजनामा १०७औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरि मनाएको छ । 

सो अवसरमा नवलपरासी जिल्लाको विभिन्न गा बि स हरु जमुनिया,रुपौलिया,कुडिया,दाउन्नेदेबि,त्रिबेणी सुस्ता र  प्रतापपुर गरि ६ वटा गा बि स का गाउँ अधिकार मञ्च को आयोजनामा र ईन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नगरपालिका ९ पन्चनगरको सहयोगमा पनि विभिन्न कार्यक्रम गरि मनाएको छ । 

सो अन्तर्गत रुपौलिया गा बि स मा महिला हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम गरिएको छ भने जमुनिया गा बि स मा लेङ्गिक हिंसा विरुद्ध बारे छलफल गरिएको छ । त्यसैगरी कुडिया, त्रिबेणी सुस्ता, दाउन्नेदेबी र प्रतापपुर गरि यी ४ गा बि स मा महिला हिंसा विरुद्ध विभिन्न नाराहरु लगाई वडाहरु परिक्रमा गरि कोण सभा कार्यक्रम हरु गरि मनाएका छ्न । 


सो दिवसको अवसरमा ईन्द्रेणी सामाजिक बिकास मञ्च र गाउँ महिला अधिकार मञ्चले चलाएको संयुक्त लाल पुर्जा अभियान अन्तर्गत संयुक्त लाल पुर्जा बनाएका श्रीमान र श्रीमतिका जोडीहरुलाई दोसल्ला ओढाई र प्रमाण पत्रले सम्मान पनि गरिएको थियो । 

सम्मान पाउनेहरुमा जमुनिया गाबिसका ६ जना, रुपौलिया गा बि स का ३ जना र दाउन्ने देबि गा बि स को १ जना गरि १० जनाको जोडीलाई सम्मान गरिएको ईन्द्रेणी  सामाजिक बिकास मञ्चका समाजिक परिचालक मन्जु कुमारी श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै