२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रदेश ४ मा एक वार्ड भएकोमा बिरोध गर्दै पक्लिहवाका स्थानीय

२०७३, ५ चैत्र शनिबार ०७:३६


श्याम थापा/चैत ५, नवलपरासी । नवलपरासी जिल्लाको पक्लिहवा गाबिसलाई प्रदेश न ४ मा राखिएको र जनसंख्याको हिसाबले पक्लिहवा गाबिस दुई वटा वार्ड हुनुपर्नेमा एक वार्ड बनाएकोमा पक्लिहवा गाबिसका स्थानीय बासीहरुले घोर बिरोध  गरेका छन । 

साथै पक्लिहवा गा बि स लाई प्रदेश न ५ मा र दुई वार्डमा बिभाजन गर्नु पर्ने स्थानीयबासीहरुको माग पनि रहेको छ । पक्लिहवा गा बि स लाई प्रदेश न ५ मा राखिनु पर्ने र गा बि स लाई दुई वार्ड मा बिभाजन गर्नुपर्ने भनी नवलपरासी क्षेत्र न ६ का माननीय सांसद देवकरण प्रसाद कलवारलाई पक्लिहवा गा बि स का स्थानीयहरुको मागलाई केन्द्र सम्म पुर्‍याई दिन को लागि बिशेष अनुरोधको साथै ज्ञापन पत्र बुझाएका छ्न ।


 पक्लिहवाका समाजसेवी ओमप्रकाश तिवारीको नेतृत्वमा गएको टोलिले सांसद कलवारको आफ्नै निवासमा गई माननीय सांसद कलवारलाई भेटी ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै सांसद कलवारले यस विषयमा आफुले सांसद भवनमा छलफल गर्ने र केन्द्र मा पनि यो विषयमा कुरा राख्ने साथै पक्लिहवा गा बि स का स्थानीयबासीहरु को माग जायज भएकोले आफुले पनि सक्दो सहयोग र पहल गर्ने भनी प्रतिबद्धता जाएर पनि गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै