खकेन्द्र केसी

चैत्र १० सल्यान

कुमाखमालीका गाउँपालीका वडा नं। ५ मा नेकपा माओवादी केन्द्रको वडा भेला बुधबार सम्पन्न भएको छ । 

शंकर बुढथोकीको अध्यक्षतामा २५ जना कार्यसमीती चयन गरिएको छ । जसमा अपाअध्यक्ष खिमा बहादुर बुढाथोकी, सचिव "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

चैत्र १० सल्यान

कुमाखमालीका गाउँपालीका वडा नं। ५ मा नेकपा माओवादी केन्द्रको वडा भेला बुधबार सम्पन्न भएको छ । 

शंकर बुढथोकीको अध्यक्षतामा २५ जना कार्यसमीती चयन गरिएको छ । जसमा अपाअध्यक्ष खिमा बहादुर बुढाथोकी, सचिव "/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कुमाखमालीका गाउँपालीकामा माओवादी केन्द्रको वडा भेला सम्पन्न

२०७३, १० चैत्र बिहीबार ०२:१४

खकेन्द्र केसी

चैत्र १० सल्यान

कुमाखमालीका गाउँपालीका वडा नं। ५ मा नेकपा माओवादी केन्द्रको वडा भेला बुधबार सम्पन्न भएको छ । 

शंकर बुढथोकीको अध्यक्षतामा २५ जना कार्यसमीती चयन गरिएको छ । जसमा अपाअध्यक्ष खिमा बहादुर बुढाथोकी, सचिव अमृतकुमार कुमाई, सहसचिव महेश बस्नेत, कोष अध्यक्ष रिमा शाहि रहेका छन । 

शारदा पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा माओबादि केन्द्रका पोलिट ब्यूरो सदस्य तथा पुर्व संसद उमकान्त शर्मा, पार्टीका केन्दीय सल्लाकार धर्मे बुढाथोकी, सदस्यहरु हरि प्रकाश बुढाथोकी, चन्द्र बहादुर राणा दिलमाया बुढा लगाएतको उपस्थीति रहेको थियो । 

कार्यक्रमको सभाअध्यक्षता पार्टीका गोरख थापाले गरेको त्यहाँबाट रमेश बुढाथोकीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै