२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरआरमा आज स्ववियु निर्वाचन हुँदै

२०७३, १५ चैत्र मंगलवार ०२:४३

चैत १५, काठमाडौं । काठमाडौँ स्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

निर्वाचनमा अनेरास्ववियुबाट टपेन्द्रबहादुर शाही, नेविसंघबाट उत्तम साउद र क्रान्तिकारीबाट ध्रुवराज वाग्लेको समूह निर्वाचनको मैदानमा छ । यस अघि दुई पटकसम्म आरआरमा स्ववियु निर्वाचन स्थगित भईसकेको छ । गत फागुन १८ गते निर्वाचन हुन नसकेपछी फेरी फागुन २३ गतेका लागि तोकिएको थियो तर त्यस दिन समेत निर्वाचन स्थगित भएपछी यस क्याम्पसमा निर्वाचन अनिश्चित बनेको थियो । चैत २ गते सर्वोच्च अदालतले तत्काल निर्वाचन गर्न आदेश दियो । 

त्यसै आदेश अनुसार आज आरआरमा निर्वाचन गर्न लागिएको हो । आरआरमा करिब तीन हजार पाँच सय भन्दा बढी मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह