चैत १८, नवलपरासी । स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहरनै चलेको छ । 

चुनावलाई मध्यनजर गरी नेपाली कांग्रेस "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १८, नवलपरासी । स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहरनै चलेको छ । 

चुनावलाई मध्यनजर गरी नेपाली कांग्रेस "/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पार्टी प्रवेशले गाँउ नै कांग्रेसमय (फोटोफिचर)

१८ चैत्र २०७३, शुक्रबार १०:१३


चैत १८, नवलपरासी । स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहरनै चलेको छ । 

चुनावलाई मध्यनजर गरी नेपाली कांग्रेस नवलपरासीद्धारा सञ्चालन भएका कांग्रेस जागरण अभियानको क्रममा ठुलो जमातमा सर्वसाधरणहरु स्वतस्फुर्त नेपाली कांग्रेसमा प्रवेश गरेको पाईएको छ । भौगोलिक बनौटले तिन तल्ले जिल्ला मानिएको नवलपरासीमा यो लहर सिमावर्ति मधेस क्षेत्र, भित्री मधेस र पहाड क्षेत्रमा बिभिन्न गाँउ टोलहरु कांग्रेसमय बन्दै गएका छन् । 


यसै क्रममा आज बर्दघाट नगरपालीका वडा नम्बर २, साविकको धुर्काेट गाविसका आमबास र बांसखोलाका अधिकांसले कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका नेता एवं नवलपरासी क्षेत्र नम्बर ५ का सांसद बिक्रम खनालको आतिथ्यमा भएको उक्त कार्यक्रममा बिभिन्न पार्टि परित्याग गरि २ सय भन्दा बढि जना सर्वसाधरणले कांग्रेसमा प्रवेश गरेको नेता खनालले जानकारी दिनुभयो ।

 कार्यक्रममा बोल्दै नेता खनालले नेपालको तराई मधेस , पहाड र हिमाली सबै क्षेत्रका जनतालाई मिलाएर देशको निकास र बिकास कांग्रेसले मात्र गर्न सक्ने जिकिर गर्नु भयो । कांग्रेसमा प्रवेश गरेकालाई बधाई दिदै नेता खनालले नेपाली कांग्रेस हरेकपल जनताको साथमा रहेको बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ