२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिँचाइमन्त्रीद्वारा दाङका सिँचाइ योजनाको अनुगमन

२०७३, २१ चैत्र सोमबार ०९:३४

चैत २१, दाङ । सिँचाइमन्त्री दीपक गिरीले दाङमा निर्माण भइरहेका विभिन्न सिँचाइ योजनाको अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो । 

उहाँले दाङको धनौरीस्थित बुढा डावरका सिँचाइ डिपबोरिङ, हेकुलीस्थित सुकदेवाका सिँचाइ कुलो, हस्नापुर क्वाङखोलाको सिँचाइ कुलो र तुलसीपुर उपमहानगरपालिका–१० स्थित पड्ढा तालको अवस्थाका बारेमा स्थलगत अवलोकन गरी कार्यप्रगतिका बारेमा चासो लिनुभएको थियो । 

सो अवसरमा मन्त्री गिरीले काममा कुनै पनि प्रकारको ढिलाइ नगरी यथाशक्य चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिदैं “सिँचाइ योजना छिटोछरितो र गुणस्तरीय निर्माणका लागि सम्बन्धीत सबै पक्षसँग आग्रह गर्नुभयो । 

यसैगरी मन्त्री गिरीले प्राथमिक स्वास्थ्य केन्द्र बागरको स्थलगत निरीक्षण तथा अवलोकन गर्दै यस केन्द्रलाई अस्पतालका रुपमा विकास गर्न सके पश्चिम दाङका जनतालाई स्वास्थ्य सेवामा धेरै नै सहजता आउने विश्वास व्यक्त गर्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै