सास, चैत्र २७, बैतडी । नेकपा माओबादी केन्द्र बैतडीले पाटन नगरपालिका को वडा नं. ७ मा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

कृष्णराज पाण्डेयको अध्यक्षतामा उक्त "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास, चैत्र २७, बैतडी । नेकपा माओबादी केन्द्र बैतडीले पाटन नगरपालिका को वडा नं. ७ मा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

कृष्णराज पाण्डेयको अध्यक्षतामा उक्त "/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

माओबादी केन्द्रद्वारा २१ सदस्यीय वडा कमिटी गठन

२०७३, २७ चैत्र आईतवार १३:०६

सास, चैत्र २७, बैतडी । नेकपा माओबादी केन्द्र बैतडीले पाटन नगरपालिका को वडा नं. ७ मा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

कृष्णराज पाण्डेयको अध्यक्षतामा उक्त कमिटी गठन गरिएको हो । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य धर्मसिह ऐर कपिलको प्रमुख आथित्य तथा माओबादी नेता गणेशदत्त भट्टराईको विशिष्ट आथित्यमा कमिटी गठन गरिएको स्थानीय माओबादी कार्यकर्ता लक्ष्मीराम लुहारले बताउनुभयो ।

लुहारका अनुसार आजै बसेको वडा कमिटीको बैठकले वडा अध्यक्षका लागि तीन जना (नरीभान भट्ट, कृष्णराज पाण्डेय र कृष्ण बहादुर चन्द) लाई सिफारिस गरेको छ । त्यस्तै वडा सदस्यका लागि निर्विरोध ४ जनालाई पनि उमेदबार घोषण गर्ने निर्णय गरेको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार